Email :- prastakhabar@gmail.com

समाज

काठमाडौंबाट नायब सुब्बा र लेखापरीक्षक घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1584014746.jpg

२९फागुन,हेटौंडा। अख्तियारले कम्पनी रजिष्ट्रारको कार्यालयका नायब सुब्बा र लेखापरीक्षक घुस रकम सहित पक्राउ गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा  डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पाँच हजार रुपैयाँ घुस लिने/दिने क्रममा पक्राउ गरेको...

कोरोनाबारे जानकारी दिन शुक्रबारबाट कलसेन्टर संचालन  हुने

Health-1583984034.jpg

२९ फागुन, काठमाडौं । नेपाल सरकारले कोरोना भाईरस संक्रमणबारे जानकारी दिन शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउन लागेको छ । नोवल कोरोना भाइरसको सम्भावित संक्रमणबारे चौबीसै घन्टा सूचना उपलब्ध गराउन यस्तो सेन्टर संचालनमा ल्याउन लागेको हो ।  सेन्टर बिहीबारसम्म स्थापना भइसक्ने र शुक्रबारबाट संचालनमा आउने  स्वास्थ्य मन्त्रालय...

चुरिया नजिक ट्रक र कार ठक्कर खाँदा दुई घाइते

IMG_20190607_071445-1583982759.jpg

२९फागुन,हेटौंडा।पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ चुरियामाई मन्दिर नजिक बिहिबार बिहान ट्रक र कार ठक्कर खाँदा २ जना घाइते भएका छन्। पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ६०९५ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बि ए ए २२६० नम्बरको कार एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त...

कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ सय नाघ्यो

Who-1583982238.jpg

२९ फागुन, हेटौंडा । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४६ सय नाघेको छ ।  विश्वस्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण बुधबारसम्ममा ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढि  ३ हजार १ सय ६९ जनाको चीनमा र ८ सय २७ जनाको इटालीमा मृत्यु भएको जनाईएको छ । १ सय २३ मुलुकमा फैलिएको संगठनको भनाई छ ।...

पूर्व डिआईजी खरेलले सुशासनको अभियान थाल्ने

Kharel-1583981133.jpg

२९ फागुन, काठमाडौं  । पूर्व  प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले विहिबारबाट सशासन सम्बन्धी अभियान शुरु गर्ने भएका छन् । उनले फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।  उनले  ‘हाम्रो नेपाल, सुशासन अभियान’ को थालनी गर्ने जनाएका हुन् । दिउँसो त्रिपुरेश्वरमा अभियानको औपचारिक घोषणा गरिने भएको छ । भ्रष्टाचार विरोधी, सुशासन,...

तनहुँमा ट्याक्टर दुर्घटना दुईको मृत्यु

Accident-1499161093-1583943220.jpg

२८ फागुन, ब्यास ।तनहुँमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने...

शान्ति मिसनमा गएका एक नेपाली सेनाको मृत्यु

Unifil-1583938053.jpg

२८ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा गएका एक नेपाली सेनाको मृत्यु भएको छ ।  लेबनानमा शान्ति मिसनमा खटिएका उनको मृत्यु भएको जनाईएपनि परिचय खुलाईएको छैन । मिसनले जारी गरेको विज्ञप्तिमा दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा उनको सामान ओसार्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको छ ।...

त्रिविको ट्रान्सक्रिप्टमा सेक्युरिटी फिचर

download-(1)-1583929694.jpg

२८ फागुन, हेटौँडा । नेपालकै जेठो विश्वविद्यालय त्रिभुवन बिश्वविद्यालय (त्रिवि)ले सेक्युरिटी फिचर सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ ।  परीक्षा नियन्त्रण कार्यालय (पनिका) काले विद्यार्थीलाई नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो।नक्कली...

मकवानपुरमा २ चरणमा दादुरा–रुबेला खोप अभियान

89380793_224516405337573_-1583927979.jpg

सुनिल शिवाकोटी  २८ फागुन, हेटौँडा । मकवानपुरमा २ चरणमा दादुरा–रुबेला खोप अभियान संचालन हुने भएको छ ।सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा दादुरारुवेला खोप अभियान दुई चरणमा हुने जनाइएको छ । जिल्ला स्तरीया खोप समन्वय समितिको आयोजनामा बुधबार दादुरा–रुबेला खोप अभियान २०७६।७७ सम्बन्धी पत्रकारसंगको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

थप समाचार