Email :- prastakhabar@gmail.com

समाज

कोरानाको आशंकामा ४ जना अस्पताल भर्ना

Sukra-1583375728.png

२२ फागुन, काठमाडौँ । कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् । भर्ना हुनेमा कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक रहेको कान्तिपुरमा समाचार छ । ‘चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने छ’, अस्पतालका...

जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु

Jeep-1583374382.jpg

२२ फागुन, गोरखा । गोरखाको मान्बुमा बुधबार राति जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धार्चे गाउँपालिका वडा नम्बर ६ का वडा सचिव किरण रिमाल रहेको प्रहरीले जनाएको छ । लमजुङ घर भएका रिमाल वडा सचिवको रुपमा त्यहाँ कार्यरत थिए । दुर्घटनामा गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङसहित ७ जना घाइते भएको र उहिरुको उपचार भईरहेको...

दोलखामा भुकम्पको धक्का

Earth-Quake-1583373557.jpg

२२ फागुन, काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ ।  दोलखाको बुलुङ आसपास केन्द्रबिन्दु बनाएर बुधबार साँझ ७ बजेर १७ मिनेटमा ४.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । भुकम्प जाँदा केही समय स्थानीयहरु आत्तिएका थिए । भुकम्पका कारण...

शिखरकटेरी दुर्घटना:थप एकको मृत्यु,मर्नेको संख्या ४ पुग्यो

IMG_20200304_190328-1583343557.jpg

२१फागुन, हेटौंडा।मकवानपुर गढीगाउँपालिका वडा नम्बर २ शिखरकटेरी गैरीभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।   दुर्घटनामा गम्भीर घाइते भएका गढी ७ सुकौराका २४ बर्षीय सुरज लो को चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।उनि सहित ३ जनाको हेटौंडामा उपचार...

यसरी भएको थियो जन्तीबस दुर्घटना (तस्विरहरु)

A6-1583338000.jpg

२१ फागुन, हेटौंडा । कान्ति लोकपथ अन्तर्गत मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ जितपुर भञ्ज्याङबाट बेहुलाबेलुही लिएर फर्कदै गरेको बस साँझ ६:१७ मा बरभञ्ज्याङ आईपुगेको थियो । बस बरभञ्ज्याङबाट अघि बढ्दै थियो । बसले अस्वभाविक गति लिंदै दायाँ बायाँ गर्न थाल्यो ।  ना ३ ख ३५५६ नम्बरको बसको छतदेखि भित्रसम्म खचाखच जन्ती थिए । नाचगान पनि हुँदै थियो...

शिखरकटेरीमा दुर्घटना : २ जनाको पहिचान खुल्यो

A4-1583337235.jpg

२१ फागुन, हेटौंडा । मकवानपुर गढीगाउँपालिका वडा नम्बर २ शिखरकटेरी गैरीभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये २ जनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु भएका ३ जनामध्ये गढी गाउँपालिका वडा नम्बर ७ सुकौरा गेबडाँडाका २७ बर्षीय सोमबहादुर मोक्तान र ४० बर्षीय सोमबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अर्का...

शिखरकटेरीमा जन्ती बस दुर्घटना मर्नेको संख्या तिन पुग्यो

IMG_20200304_194807-1583331047.jpg

२१फागुन,हेटौंडा। कान्ति लोक पथ अन्तर्गत मकवानपुर गढी २ सिखरकटेरी नजिक जन्ति बस दुर्घटना हुँदा  मृत्यु हुनेको संख्या तिन पुगेको छ भने दुई दर्जन भन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा ३ जना पुरुष रहेको र मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ।बस भित्र च्यापिएको अवस्थामा २जनालाई जेसिविको...

शिखरकटेरीमा जन्ती बस दुर्घटना एकको मृत्यु

IMG_20200304_190328-1583328107.jpg

२१फागुन,हेटौंडा। कान्ति लोकपथ अन्तर्गत मकवानपुर गढी २ सिखरकटेरी नजिक जन्ति बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक दर्जन भन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर गढि तर्फ बाट  सुकौरा तर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ति बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको र अहिले स्थानीय प्रहरीले उद्धार...

काभ्रेमा बस दुर्घटना,३० यात्रु घाइते

IMG_20190607_071445-1583304186.jpg

२१फागुन, हेटौंडा। अरनिको राजमार्ग अन्तर्गत काभ्रेमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। बुधबार बिहान रामेछापबाट काभ्रे आउँदै गरेको  बा ४ ख ७१०२ नम्बरको बस अरनिको बस चौरीदेउराली गाउँपालिका-४ कोशीपारीमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन् जसमा ७ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।बस ब्याक गर्न खोज्दा उक्त...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार