Email :- prastakhabar@gmail.com

समाज

आँखा अस्पतालमा १८ औं नानी संकलन

Eye-1583415603.png

२२ फागुन, हेटौंडा । हेटौंडा सामुदायिक आँखा अस्पतालमा विहिबार १८ औं पटक आँखाको नानी संकलन भएको छ । उपमहानगरपालिका वडा नम्बर १ की ६५ बर्षीया स्वर्गीय सकुन्तला श्रेष्ठको आँखाको नानी संकनल गरिएको हो ।  श्रीमान सिद्धिलाल श्रेष्ठ, छोराहरु शैलेन्द्र श्रेष्ठ र शैलेश श्रेष्ठले परीवारकोे ईच्छा अनुसार स्वर्गीय श्रेष्ठको आँखा दान गरेका छन् ।...

हेटौंडाको लेथमा च्यापिएर मजदुर गम्भिर घाइते

Shiva-1583414330.jpg

२२ फागुन, हेटौंडा । हेटौंडा–१० स्थित एक वर्कसपको लेथमा च्यापिएर एक मजदुर गम्भिर घाइते भएका छन् ।  घाइते हुनेमा २४ बर्षीय प्रदिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा–१० राममन्दिर रोडमा रहेको शिवशक्ति ईन्जिनियरिङ वक्र्समा काम गर्ने क्रममा कपडा लेथमा बेरिंदा उनी घाइते भएका थिए । उनको जिउमा चोटपटक लागेको र...

भिडभाड हुने स्थानमा नजान मकवानपुर प्रशासनको आग्रह

CDO-Office-1583404290.jpg

२२ फागुन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मेला महोत्सव जस्ता भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।  विहिबार बसेको सर्वपक्षीय बैठकपछि सूचना जारी गर्दै प्रशासनले कोरोना भाईरसको संक्रमण हुन नदिन सावधानीका लागि मेला महोत्सव, जात्रा, पर्व जस्ता कार्यक्रम नगर्न नगराउन आग्रह गरेको हो । प्रशासनले भिडभाड हुने स्थानमा नजान...

कोरोनाको आशंकामा अस्पताल भर्ना भएका नेपाली भागे

Teku-1583402074.jpg

२२ फागुन, काठमाडौं । कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एक नेपाली भागेका छन् ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनी भागेका हुन् । कोरियाबाट आएका इटहरीका ति विरामी बुधबार उनी अस्पताल भर्ना भएका थिए तर राति उनी भागेका छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । अस्पतालमा बुधबार...

हेटौँडामा मेघ गर्जन सहित बर्षा

IMG_20200305_143916-1583398511.jpg

२२ फागुन, हेटौँडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशको केही भुभागमा मेघ गर्जण सहित पानी पर्ने संभावना भनिरहदा एक्कासी मौसम बदली हुदा बागमती प्रदेशको राजधानी हेटौँडामा मेघ गर्जनसहित पानी परेको छ ।  हेटौँडा नगर सहित आसपासको स्थानमा यो समाचार तयार पारी रहदा मेघ गर्जन सहित पानी परेको छ ।पानी परेसगै उकालो लाग्दै गरेको...

मन्त्री चढेको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

Yeti-1583389357.jpg

२२ फागुन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल चढेको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।  उनी चढेको यती एअरलाइन्सको विमानमा चरा ठोक्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमानमा १० मिनेटपछि चरा ठोक्किएको थियो । त्यसपछि विमानलाई पुनः त्रिभुवन अन्तराष्ट्रिय...

मकवानपुरका अग्रज पाष्टरहरुलाई सम्मान

89341930_203186870766506_-1583387631.jpg

२२ फागुन, हेटौंडा । नगर पास्टर एशोसियशन हेटौँडाले अग्रज पास्टरहरुलाई सम्मान गरेको छ । मकवानपुर जिल्लाका इसाई समुदायको लागि योगदान पुर्याउँदै आएका ६ जना अग्रज पास्टरहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा रेभरेन्ट पास्टर मान बहादुर थिङ्ग, रेभरेन्ट पास्टर फुर बहादुर तितुङ, रेभरेन्ट पास्टर सोनाम सिंह दोङ्ग, रेभरेन्ट पास्टर...

हेटौंडा अस्पतालमा मूख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम शुरु

Hetauda-Hospital-1583380586.jpg

२२ फागुन, हेटौंडा । हेटौंडा अस्पतालमा विहिबारदेखि मूख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ भएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले शुभारम्भ गरेका हुन् ।  कार्यक्रममा बोल्दै मन्त्री दुलालले परिक्षण कार्यक्रमबाट नयाँ विरामीहरुको पहिचान भई समयमै उपचारका लागि सहजता हुने विश्वास गरेका छन् ।...

यौनहिंसाको आरोपमा पूर्व डिएसपी खिउजु पक्राउ

Hinsaa-1583376645.jpg

२२ फागुन, ललितपुर । यौनहिंसाको आरोप लागेका पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार खिउजूलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार पक्राउ गरेको छ । ललितपुरकी एक युवतीले आफू खिउजूबाट बलात्कृत भएको भन्दै प्रहरीसमक्ष उजुरी दर्ता गरेकी थिइन् ।  सोही उजुरीका आधारमा जिल्ला अदालतले गत माघ २३ मा खिउजूविरुद्ध पक्राउ पूर्जी जारी गरेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार