२१ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका सबै स्वास्थ्यकर्मीहरुको विदा रद्ध गर्दै सेवामा फर्कन निर्देशन दिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सबै स्वास्थ्यकर्मीको बिदा रद्द गर्दै तुरुन्त सेवामा फर्कन निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरणमा काम गर्नका लागि काज र बिदामा बसेका...
२१फागुन,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानीमा मंगलबार राति बसको ठक्करबाट एक पैदल यात्री गम्भिर घाइते भएका छन् । चितवनबाट भ्रमणका लागि यात्रु लिएर इलाम तर्फ जाँदै ना ७ ख ५९७३ नम्बरको रिजर्व बसले हेटौंडा १९ स्थित नेवारपानिमा बाटो काट्दै गरेका पैदल यात्री काभ्रे पाचखालका अन्दाजी ३५ बर्षीय रुपेश तामाङलाई...
२१ फागुन, दैलेख । पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपित एक जनालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४ जनामध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर...
२० फागुन, हेटौँडा । कोरोना भाइरसको जेखिमलाई मध्यनजर गरी सरकारले देशभरका निजी तथा सामुदायीक विद्यालयलाई वार्षिक परीक्षा चैत्र ५ गतेभित्र सकिसक्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गर्न विज्ञप्ती निकाली निर्देशन दिएको हो । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को...
२० फागुन, सुनसरी । बराहक्षेत्र चतराका रामानन्दाचार्य सेवापिठका संरक्षक सिद्धबाबा भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी जेल चलान भएका छन् । आफ्नै अनुयायीलाई बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश भई फरार रहेका उनलाई जेल चलान गरिएको हो । मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेपछि उनलाई झुम्कास्थित क्षेत्रीय कारागार...
२० फागुन, हेटौंडा । हेटौंडा–६ का बद्रीबहादुर पाठकले आफ्नो छोराको विवाहमा गर्ने भोजको खर्च शैक्षिक सहयोग कोषमा सहयोग गरेका छन् । छोरा रविन पाठक र बुहारी रूपा चौलागाईंको विवाह भोजको खर्च रकम शैक्षिक सहयोग अक्षय कोष नेपाल मकवानपुरलाई मंगलबार सहयोग गरेका हुन् । उनले विवाह भोजमा हुने खर्च बापतको रकम १ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ कोषलाई...
२० फागुन, हेटौंडा।मकवानपुर प्रहरीले ६ किलो २८९ ग्राम,३५० मिलि ग्राम सुन सहित भारत करनाट बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ। मंगलबार बिहान हेटौंडा १५ रातोमाटेमा काठमाडौंबाट विरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई चेकजाँचका क्रममा अब्दुलालाई उक्त परिणामको सुन सहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख...
२० फागुन, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले उत्तरी सीमानाका दुई नाका बन्द गरेको छ । प्रशासनले कोरोनाको जोखिम नियन्त्रणका लागि चुमनुब्री गाउँपालिका–१ स्थित रुइला र चुमनुब्री–७ को ङुइला (मुलाढाज्यान) नाका बन्द गरेको हो । दुबै नाकाबाट आवतजावत बन्द गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।...
२० फागुन, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिर्निँयो अस्पतालमा भर्ना गरेको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नियन्त्रणमा लिएको समाचार कान्तिपुरमा छ ।...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...











-nepal-1795226549.jpg)










_edit_12985189-1794274603.jpg)



