३ फागुन, काठमाडौँ । चीनको हुवेई प्रान्तको वुहान पुगेको नेपाल एयरर्लाइन्सको विमानमा सामान लोड गर्ने काम भईरहेको छ । कोरोना भाइरस संक्रमणको समस्याका कारण त्यहाँ रहेका नेपालीलाई लिन गएको विमान वुहान एयरपोर्ट पुगेपछि सामान लोड गर्ने काम भईरहेको हो । नेपाली समय ४ बजेर १ मिनेटमा त्यसतर्फ उडेको विमान बेलुकी ८ बजे वुहानमा अवतरण गरेको थियो ।...
३ फागुन, विराटनगर । टिपरको ठक्करबाट विराटनगरमा शनिबार दुई विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोल्डपार्क कजेलमा ओभरसियर अध्ययनरत सप्तरीको पतराका २२ वर्षीय हरेराम साह र सिरहा सुखीपुरका १९ वर्षीय ओजिर रायन रहेका छन् । दुर्घटनामा सप्तरीको रुपनीका २० वर्षीय धनराज यादव घाइते भएका छन् । उनको कोशी अस्पतालमा उपचार भईरहेको छ...
३ फागुन, काठमाडौं । डिभिजन वन कार्यालय नुवाकोटले एक गाडी अवैध काठसहित २ जनालाई करिब एक सय क्युफिट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक विदुर नगरपालिका १२ का २३ वर्षीय शुक्रमान तामाङ र गाडी धनी २५ वर्षीय अमृत थापा रहेका छन् । विदुर नगरपालिका १३ को आमथाङबाट विदुर–८ राइसिंहतर्फ जाँदै गरेको बा ५ ख १५६७ नम्बरको मिनी ट्रकमा ल्याएको...
३ फागुन, काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थी लिन शनिबार नेपाल एयरलाइन्सको विमान उड्दैछ । विमान कोरोना भाइरसका कारण स्वदेश फर्किन चाहेका एक सय ८५ नेपाली विद्यार्थी लिन जहाज हुबेई प्रान्तको वुहान उड्न लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो ३ बजे विमान त्यसतर्फ प्रस्थान गर्नेछ र साँझ ६ः४५ मा वुहान पुग्ने...
३ फागुन, हेटौंडा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत मनहरी-६ नयाँ बस्तीमा गोरु बोकेको ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीका २६ बर्षीय अकबर खान रहेका छन् । नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख २३७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा घाईते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी...
३फागुन, हेटौंडा।रेडियो थाहासंचारको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइ रहेको छ। यसै क्रममा १२औँ वार्षीकोत्सवमाको साताव्यापि कार्यक्रम अन्तर्गत फागुन ३ गते नेपाल भ्रमण वर्ष सफल पारौै सालक संरक्षणमा भुमिका खेलौँ भन्ने नाराका साथ साइकल ¥यालिको आयोजना गरिएको छ।हेटौंडा ४ अजरअमर रोडमा रहेको रेडियो प्राङ्गणाबाट सुरु भएको...
३ फागुन, काठमाडौं । आफैं उपभोक्ता समितिको अध्यक्ष बनेर भुक्तानी लिएको आरोपमा एक वडा अध्यक्षविरुद्ध मुद्धा दायर भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडानम्बर ६ का अध्यक्ष कैलाश थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो । उनीसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता...
३ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रका सहायक प्रबन्धक शेरबहादुर सुनारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न भइसकेपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग ७५ हजार घुस लिएको भन्दै अख्तियारले उनलाई पक्राउ गरेको हो । प्रबन्धक...
२ फागुन, हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा संचालित सुनगाभा शिक्षा निकेतन ईङलिस स्कूलको २० औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । अभिभावक भेलामा विद्यालयका प्रिन्सिपल अरुण पराजुलीले विद्यालयको शैक्षिक, आर्थिक र भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अभिभावक भेलामा विद्यालयले गरेका...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...











-1795309426.jpg)



-nepal-1795226549.jpg)






_edit_12985189-1794274603.jpg)



