Email :- prastakhabar@gmail.com

समाज

सब- इन्जिनियर २० हजार घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1581990790.jpg

६फागुन,हेटौंडा।काठमाडौंबाट एक जना सव-ईन्जिनियर घुस रकम सहित पक्राउ परेका छन। जिल्ला आयोजना कार्यान्वयन इकाई बबरमहल अन्तर्गतको विपद् व्यवस्थापन विभाग काठमाडौँका सब–इन्जिनियर गणेश ठकुल्लालाई २० हजार घुससहित पक्राउ परेका छन् ।भूकम्पको कारण भत्किएकोमा घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि...

महानगरीय अपराध महाशाखाद्धारा साठ्ठी लाख ठगी गर्ने २ जना पक्राउ 

teku-police-office_201812-1581956367.jpg

५ फागुन,हेटौँडा ।महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलिले बैक ब्यालेन्स् देखाउनु पर्छ भनी बिभिन्न प्रलोभनमा पारी एक महिलालाई साठ्ठी लाख ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाको प्रहरी टोलिले शिवपुरी गाउँपालिका वडा नं. ३ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका २बस्ने बर्ष ३७ की सानुमाया लामालाई अमेरीका जान साठ्ठी...

माछा प्लानलाई उत्कृष्ट पर्यटकीय स्थल बनाउन समिति

IMG_20200217_205132-1581952243.jpg

५ फागुन, हेटौंडा।हेटौडा  ५ स्थित मत्स्य विकाश केन्द्र (माछा प्लान) लाई नेपालकै उत्कृष्ट पर्यटकीय स्थल बनाउन भन्दै  युवाहरुको एक समुहले भेला एवं बैठकको आयोजना गर्दै समिति गठन गरिएको छ। ध्रुब प्रसाद चौलागाईको संयोजकत्वमा केही युवाहरुको भेलाले मत्स्य विकाश केन्द्र उपयोग एवं पर्यटन प्रवर्धन समिती गठन गरेका छन्।  भेलाले सुधीर थापा,...

सोमबार पानी पर्नसक्ने सम्भावना

Weather1-1581910144.jpg

५ फागुन, काठमाडौं । केही स्थानमा सोमबार पानी पर्न सक्ने सम्भवना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   मौसम पूर्वानुमानसम्बन्धी सूचना जारी गर्दै महाशाखाले वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार सोमबार अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली रहेको र केहि स्थानमा तुवालो लागेको छ । पूर्वी र मध्यका पहाडी भू–भागका केही...

हेटौंडाका बैंक म्यानेजरलाई खुकुरी देखाउनेलाई ७ दिन म्याद थप

Khukuri-1581862834.jpg

४ फागुन, हेटौंडा । नेपाल बैंक लिमिटेड हेटौंडाका शाखा प्रमुख (म्यानेजर) लाई काट्छु भन्दै खुकुरी देखाउनेलाई ७ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ चिल्ड्रेन पार्कका ४४ बर्षीय गजेन्द्रराज गिरीलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको हो ।  जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले...

हेटौंडा-१८ की मिना हत्या प्रकरणमा श्रीमान जेल चलान

Mina-1580048132-1581860424.jpg

४ फागुन, हेटौँडा । हेटौँडा–१८ दियावतीकी २५ बर्षीया मिना अधिकारीको हत्या प्रकरणमा उनका श्रीमान जेल चलान भएका छन् । जिल्ला अदालत मकवानपुरमा आइतबार भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिईएको हो । न्यायाधिश कमलराज विष्टको एकल इजलासले मिनाका श्रीमान यज्ञराज अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।...

घाँटी रेटेर युवतीको हत्या गर्ने पक्राउ परेन

death-1581843483.jpg

४ फागुन, काठमाडौँ । सल्यानको त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या गर्ने अझै पक्राउ पर्न सकेको छैन । हत्याको ३ दिन भइसक्दा पनि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको हो । घटनाका दोषि पक्राउ पर्दा स्थानीय र आफन्त चिन्तामा छन् । कविताको गत शुक्रबार घर नजिकै हत्या भएको थियो ।...

नेवारपानीका सइ यादवले समाते कारको स्पेयर टायरबाट ३३किलो गाँजा

IMG_20200216_094659-1581840657.jpg

४फागुन,हेटौंडा।मकवानपुर प्रहरीले गाँजा नियन्त्रणमा सकृयता देखाएको छ।यसै क्रममा हेटौडा १९ नेवारपानीबाट   भारतिय नम्बर प्लेटको कारको स्पेयर टायरबाट ३३ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित १ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक राजेश कुमार यादवको नेतृत्वमा...

पिप्लेमा बस र ट्रक एकआपसमा ठक्कर खाँदा ३ घाइते

IMG_20190607_071445-1581823503.jpg

४फागुन, हेटौंडा। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिको पिप्लेमा   बस र ट्रक एक आपसमा ठक्कर खाँदा  तीन जना घाइते भएका छन्। जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको र ३ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।घाइतेको  पुरानो मेडिकल कलेजमा उपचार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार