Email :- prastakhabar@gmail.com

समाज

सिस्नेरी नजिक सुमो दुर्घटना, ३ को मृत्यु ६ घाइते

IMG_20190607_071445-1577434290.jpg

११ पुस, हेटौंडा । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अन्तरगत मकवानपुरको इन्द्रसरोवर–३ ओखरडाँडामा सुमो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । रौतहटको चन्द्रपुरबाट काठमाडौं तर्फ आउँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटना हुँदा ३ जना मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

मकवानपुरका प्रहरी उपरीक्षक सिंह र प्रहरी निरीक्षक झाको विदाइ

IMG_20191227_084945-1577430579.jpg

११ पुस, हेटौंडा ।  मकवानपुर रहदा उच्च छबि बनाएका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र प्रहरी निरीक्षक पवन कुमार झाको विदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार सरुवा भइ जान लागेका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र प्रहरी निरीक्षक पवन कुमार झाको विदाइ गरेको हो। कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रहरी...

रुख ढलेर थिच्दा खड्काको घटनास्थलमै मृत्यु

Death-1577366871.jpg

१० पुस, ताप्लेजुङ । ताप्लेजुङमा रुख ढलेर थिच्दा विहिबार दिउँसो एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनका ६० बर्षीय पदममाया खड्का रहेकी छिन् ।  सडक निर्माण भएको हेरिरहेको अवस्थामा रुख ढलेर थिच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हप्पुखोलाबाट...

नारायणी मलबाट हराएको मोटरसाइकल वडा प्रहरीले फेला पारी धनिलाई बुझायो

IMG_20191226_175553-1577362603.jpg

१०पुस,हेटौंडा।वडा प्रहरीले साटिएर हराएको दुइवटा मोटरसाइकल फेला परी सम्बन्धित धनिलाई बुझिएको छ। हिजो बुधबार हेटौंडा ४मा रहेको नारायणी मल अगाडि पार्किङ गरेर राखिएको अवस्थामा हेटौंडा ६ चौघडा निवासी सुरज न्यौपानेको नाममा रहेको ना १२प ७०५८ नम्बरको मोटरसाइकल र हेटौंडा १६ हटिया निवासी नवराज पनेरुको नाममा रहेको मोटरसाइकल हेटौंडा ४ नारायणी...

सामुदायिक वनमा बयस्क बाघ मृत फेला

Tiger-1577340598.jpg

१० पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्ने पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ स्थित वेदघारी सामूदायिक वनमा विहिबार बाघ मृत अवस्थामा फेला परेको छ । बाघ मरेको अवस्था घाँस काट्न गएका स्थानीयले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले बाघको शरिरमा घाउ देखिएको जनाएका छन् । बस्तिबाट करिब २ किलोमिटर टाढा...

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

Death-1577339665.jpg

१० पुस, चितवन । चितवनमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर १३ बाक्सिलिङका १७ बर्षीय फिलिप प्रजा रहेका छन् ।  भरतपुर महानगरपालिका–१ दियालो रोडमा पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नम्बरको बसले ठक्कर दिएपछि घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्युृ भएको...

हेटौँडाबाट यस्तो देखियो सूर्यग्रहण

Grahan1-(2)-1577334121.jpg

१० पुस, हेटौँडा । आइतबार विहानदेखि लागेको खण्डग्रास सूर्यग्रहण हेटौँडाबाट पनि स्पष्ट देखिएको छ । बिहान ८ः४२ मा शुरु भएको ग्रहण बिहान ११ः३१ बजे समाप्त हुने जनाईएको छ । ग्रहणको केही तस्विरहरु यस्ता छन् ।...

बलि दिन भारत लैजाँदै गरेकी युवतिको उद्धार

mahila-1577329736.jpg

१० पुस, काठमाडौं । ‘बलि’का लागि काठमाडौंबाट भारत लैजाँदै गरिएकी एक किशोरीको नेपाल–भारत सीमाक्षेत्र जोगवनीआसपासबाट सकुशल उद्धार गरिएको छ ।  झापा घर भएकी ती किशोरीलाई ‘मोडल’ आवश्यक परेको भन्दै झुक्याएर भारततर्फ लगिँदै थियो। किशोरी पक्राउ परेलगत्तै प्रहरीले चारजनालाई मोरङ र दुईजनालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको...

स्कारपियो र मोटरसाइकल ठक्कर खाँदा २ को मृत्यु

Accident-1577269875.jpg

९ पुस, सप्तरी । सप्तरीको बिरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिरेन्द्र बजारमा दुई सवारी ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादव र  पछाडि सवार ३५ बर्षीय प्रभात यादवको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार