Email :- prastakhabar@gmail.com

समाज

कम्प्युटर अपरेटर ७० हजार घुससहित पक्राउ

Ciaa-1577268727.jpg

९ पुस, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीमा एक कम्प्युटर अपरेटरलाई ७० हजार रुपैंयासहित पक्राउ गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर नविनकुमार सिंह ७० हजार रुपैँयासहित पक्राउ परेका हुन् । अख्तियार बर्दिवासको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको छ । उद्योग दर्ता गर्न...

मकवानपुर प्रहरी : विमान दुर्घटना भएको हैन

Plane-1577261542.jpg

९ पुस, हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुरमा विमान दुर्घटना नभएको पुष्टि गरेका छन् । बुधबार विहान १० बजेदेखि मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरास्थित बतासे डाँडामा विमान दुर्घटनाको आशंका गरिएको थियो ।  तर त्यहाँ विमान दुर्घटना नभई जंगलमा आगलागी भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।...

मकवानपुरको सुकौरामा विमान दुर्घटनाको आशंका, स्थानीयको दौडादौड

Plane-1577257541.jpg

९ पुस, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा विमान दुर्घटना भएको आशंका गरिएको छ । सुकौराको कल्वान बतासे भन्ने स्थानमा विहान १० बजे धुँवाको मुस्लो आएको देखेपछि स्थानीयले विमान दुर्घटना भएको अशंका गर्दै संचारकर्मीलाई खबर गरेका थिए । शिवम् सिमेन्टको खानी क्षेत्रमा पर्ने डाँडाको खोचबाट धुँवाको मुस्लो आएको र...

वृद्धहरुलाई खाजा खुवाउदै लिंकेज एकेडेमी

IMG_20191224_210502-1577200973.jpg

८पुस, हेटौंडा। हेटौंडा ४ मा रहेको लिंकेज टेक्निकल एकेडेमीले मंगलबार हेटौडा २ चौकिटोलमा रहेको ॐ बृद्ध आश्रमका वृद्धहरूलाई दिवा खाजा खुवाएको छ। एकेडेमीले मन्टेश्वरी शिक्षक तालिममा सहभागीहरूलाई सामाजिक सेवाको अनुभुती गराउने तथा सामाजिक सेवामा एकेडेमीलेको भुमिका अभिवृद्धि गर्ने उदेश्यले आश्रममा आश्रित ३५ वृद्धहरुलाई दिवा खाजा...

राक्सिराङमा बुधबार क्रिस्मसको सार्वजनिक विदा

Raksirang-1577199214.jpg

८ पुस, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा बुधबार सार्वजनिक बिदा भएको छ । डिसेम्बर २५ अर्थात क्रिश्चियन धर्मावलम्बीहरुको क्रिस्मस परेकोले गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिदा दिने निर्णय गरेको जनाइएको छ । सोमबार बसेको गाउँ कार्यपालिका बैठकले...

मकवानपुर प्रहरीको सक्रियता: हराएको १ लाख मुल्यको मोवाइल फेला पारी बुझायो

IMG_20191224_143423-1577177491.jpg

८पुस,हेटौंडा।जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रविधिको प्रयोग गरी विभिन्न समयमा हराएको मोवाइल सम्बन्धित धनिको जिम्मा लगाउदै आइरहेको छ। यसै क्रममा जिल्ला प्रहरी कार्यालय मंगलबार मकवानपुरले हेटौंडा ५ पिप्ले निवासी प्रकाश बानियाँको हराएको स्यामसुङग नोट ९ फेला पारि बानियाँलाई बुझाएको छ। बानियाँले मकवानपुर प्रहरीलाई   मोबाईल...

३८ बर्षमै पुजाकलीको मृत्यु

PujaKali-1577170043.jpg

८ पुस, चितवन । ३८ वर्षीया हात्ती ‘पूजाकली’को मंगलबार मृत्यु भएको छ । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको मंगलवार बिहान मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  नारायण रुपाखेतीले जानकारी दिए । धेरै छावा जन्माउने मध्येको एक उनको उपचारकै क्रममा रहँदा मृत्यु भएको छ ।  पूजाकलीको एक...

छोरालाई स्कूल पुर्याउन गएका केसीको दुर्घटनामा मृत्यु

Accident-1577165756.jpg

८ पुस, काठमाडौं । काठमाडौंको चन्द्रगिरी नगरपालिका वडा नम्बर १२ गुर्जुधारामा सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत ठुलेपोखरी गाउँपालिका वडा नम्बर ४ घर भई थानकोट बस्दै आएका अर्जुन कुमार केसी रहेका छन् । प्रदेश ३–०२००९ प ७६२१ नम्बरको मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका उनलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको...

यार्सागुम्बा बोक्ने २ भारतीयसहित ३ पक्राउ

Yarsaaa-1577161376.jpg

८ पुस, काठमाडौं । नेपाल प्रहरीले अवैध रुपमा यार्सागुम्बा ओसारपसारमा संलग्न २ भारतीयसहित ३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नेपालको दार्चुला दुहम गाउँपालिका वडा नम्बर ५ का ४८ वर्षीय गर्जेसिंह महरा, भारत उत्तराखण्ड लत्ताका ३२ वर्षीय प्रेम सिंह र सल्नाका ३२ बर्षीय हरिश सिंह रहेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार