१ पुस, हेटौँडा । हेटौँडा–७ नागस्वतिमा मंगलबारदेखि दन्त सेवा शुभारम्भ भएको छ । नागस्वतिस्थित शहरी स्वास्थ्य केन्द्रमा दन्त सेवा शुभारम्भ भएको हो । हेटौँडा वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापाले दन्त सेवाको शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै उनले दन्त सेवाले वडाबासीलाई दाँतको समस्या हुँदा हेटौँडा बजारसम्म पुग्ने पर्ने अवस्थाको...
१ पुस, दाङ । मानव अधिकार तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठक दाङमा सम्पन्न भएको छ । ११ वटा प्रस्ताव पारित गर्दै तुल्सीपुरमा बैठक सम्पन्न भएको हो । बैठकमा देशभरबाट २ सय ७० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा सीमा अतिक्रमण, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाउ आन्दोलनलगायतका प्रस्ताव पारित भएका छन्...
१ पुस, काठमाडौं । ट्राफिक प्रहरीले तीन महिने अभियान संचालन गरी एक लाख नागरिकलाई सचेत गराउने भएको छ । मंगलबारदेखि काठमाडौं उपत्यकामा ३ महिने ट्राफिक उज्यालो अभियान शुभारम्भ गर्दै एक लाख नागरिकलाई सचेत गराउन शुरु भएको हो । सडक प्रयोगकर्ता, पैदलयात्री, चालक, सहचालक र कलेजका विद्यार्थीलाई ट्राफिक नियम र दुर्घटना न्यूूनीकरणका उपायबारे...
१ पुस, काठमाडौं । नेपाल प्रहरीकी एक प्रहरी जवानको गोलीसहितको पेस्तोल बोकेर उनका प्रेमी फरार भएका छन् । अनलाईन पोर्टल बाह्रखरीका अनुसार उच्च अदालत जनकपुरका न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा गार्डको रुपमा खटिएकी प्रहरी जवानको पेस्तोल लगेर उनका प्रेमी फरार भएका छन् । प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउन्ड गोली लोड भएको...
१ पुस, पर्सा । अज्ञात समूहद्वारा पर्साको एक नगरपालिकाको २ वटा वडाको विभिन्न स्थानमा आगजनी गरेको छ । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ४ र ५ को विभिन्न स्थानमा आगजनी गरेको हो । मोटरसाइकमा आएको समूहले विभिन्न व्यक्तिका परालको कुन्यू र पसलमा आगजनी गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहका अनुसार वडा...
१ पुस, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षाफलका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै neb टाइप गरी स्पेस दिएर...
१पुस, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सेवानिवृत्त भई अवकाश भएका प्रहरी नायब निरीक्षक बुद्धि प्रसाद चौधरीको बिदाई गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार विदाइ कार्यक्रमको आयोजना गर्दै प्रहरी सहायक निरीक्षक चौधरीको बिदाई गरेको हो।उनलाइ मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले खादा र...
१ पुष, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले मंगलबार सूचना जारी गर्दै २०७६ चैत्र ६ गतेदेखि एसईईको परीक्षा सुरु हुने जानकारी दिएको छ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा...
१पुस, हेटौंडा।युसेस मकवानपुरको आयोजना तथा युनिलिभर नेपाल लिमिटेडको साझेदारी र परिवार नियोजन संघ मकवानपुर को प्राबिधिक सहयोगमा सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ अन्तर्गत दोभानचौरमा निशुल्क एकीकृत घुम्ती स्वास्थ्य शिवीर सम्पन्न भएको छ। सिबिरमा दन्त चिकित्सक डाक्टर अरिफ करिमले दन्त सेवा प्रदान गरेको थिएँ भने...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...












-1795309426.jpg)



-nepal-1795226549.jpg)





_edit_12985189-1794274603.jpg)



