Email :- prastakhabar@gmail.com

समाज

वडा प्रहरीद्वारा प्रतिबन्धित लागु औषध सहित हेटौंडाका ५ का रायमाझी पक्राउ

IMG_20191217_070812-1576545936.jpg

१,पुस,हेटौंडा।प्रतिबन्ध लागु औषध सहित हेटौंडाबाट एक जना पक्राउ परेका छन। सोमबार वडा प्रहरी कार्यालय हेटौडा सानो पोखराबाट खटिगएको प्रहरी टोलिले हेटौंडा ५ बाट प्रतिबन्धित लागु औषध बोकेर हिडिरहेको अवस्थामा दिपेन्द्र कुँवर रायमाझीलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता ललन प्रसाद कुर्मीले...

नक्कली लाईसेन्ससहित हेटौँडाबाट २ युवक पक्राउ

Duplicate-Lisence1-1576507469.jpg

३० मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली लाईसेन्ससहित हेटौँडाका २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–४ का २५ बर्षीय सविन गुरुङ रहेका छन् । प्रहरी चौकी चौकीटोलले त्रिभुवन राजपथअन्तरगत चौकीटोलमा चेकजाँच गर्ने क्रममा ना४च ७५१८ नम्बरको पिकअप जिपका चालक गुरुङलाई पक्राउ गरेको हो । जाँचका क्रममा दिएको यातायात कार्यालय...

सिद्धबाबालाई पुनः ७ दिनको म्याद थप

Siddha-Baba-1576505134.jpg

३० मंसिर, सुनसरी ।  ‘सिद्धबाबा’ को नामले चिनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले पुनः सात दिनको म्याद थप गरेको छ ।  यसअघि सिद्धबाबालाई तीन पटक गरी १४ दिनको म्याद थप गरेको अदालतले सोमबार पुनः ७ दिनको म्याद थपेको हो । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका उनी प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका छन् ।  जिल्ला...

स्थानियले फेरि बन्द गरे बाइपास सडक खण्ड

IMG_20191213_092645-1576495002.jpg

३०मंसिर, हेटौंडा।स्थानियले अहिले हेटौंडा १०  बाइपास सडक बन्द गरेका छन्। शुक्रबार  सहमति भएको र उपमहानगरपालिकाले हाल सम्म पनि सहमति अनुसार बाटो सफा नगरेको भन्दै उक्त सडक खण्ड अवरुद्ध गरिएको स्थानियले बताएका छन्।स्थानीयले बाटो  बन्द गरेर  अहिले उक्त सडक भएर आवतजावत गर्ने सवारीलाई रोक लगाएका छन्।  स्थानियले शुक्रबार बिहान...

बागमती गाउँपालिकामा कुवामा डुबेर महिलाको मुत्यु

1573893058537-1576491152.jpg

३०मंसिर, हेटौंडा। मकवानपुरको पुर्वि क्षेत्र बागमती गाउँपालिका १ मा कुवामा डुबेर एकजना महिलाको मुत्यु भएको छ।  बागमती गाउँपालिका १ भैसेदुरमा घर नजिकै ८/९ फिट गहिरो कुवामा पानी लिन गएकी एक महिलाको कुवामा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले जानकारी दिएका छन्। मुत्यु हुनेमा बागमती...

पिप्लेमा सवारी दुर्घटना, चालकको मृत्यु

Accident-Photo-1576482940.jpg

३० मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ति नगरपालिका पिप्लेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  घटनामा अन्य ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ना५ख ८७४३ नम्बरको ट्रकका चालक हेटौंडा–१४ का २६ बर्षीय बीरबहादुर लोप्चन रहेका छन् । मकवानपुरबाट चितवनतर्फ जाँदै गरेको ना५ख ८७४३ नम्बरको ट्रक र चितवनबाट...

जडिबुटि संकलन गर्न गएका १२ जना सम्पर्कविहिन, एकको मृत्यु

Jumla-1576466076.jpg

३० मंसिर, जुम्ला । जुम्लाको तिला गाउँपालिका ९ स्थित शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना अझै फर्केका छैनन् । उनीहरु पाटनमा कस्तो अवस्थामा छन्, के गरिरहेका छन् भन्ने बारेमा सम्पर्क हुन सकेको छैन् । बिहिवार सेतक चिनी, भुल्ते, धुपी र पदमचाल जडिबुटी संकलनका लागि उनीहरु पाटन तिर गएका थिए। जडिबुटी संकलनका लागि गएकाहरुको कुनै...

२८ दिनमा सवारी दुर्घटनामा २३० को मृत्यु

Accident-1576465210.jpg

३० मंसिर, काठमाडौँ । सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनासहित मंसिरमा मात्रै तीन ठूला दुर्घटना भए । प्रहरीका अनुसार पछिल्लो २८ दिनमा सवारी दुर्घटनामा परेर देशभर २ सय ३० जनाले ज्यान गुमाइसकेका छन्  । यो खबर कान्तिपुरमा छ । मंसिर १२ मा अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । मंसिर १७ मा बाग्लुङको बडीगाड...

हेटौँडामा कागजात नभएका र वेवारिसे ५ बाईक प्रहरीमा

Motercycle1-1576463842.jpg

३० मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले हराएको र चोरी भएको मोटरसाइकल र स्कुटर खोजि कार्यमा सक्रियता देखाइरहेको छ । यसै क्रममा विभिन्न समयमा हराएको र चोरी भएको ५ वटा मोटरसाइकल र स्कुटर फेला परेको छ । वडा प्रहरी कार्यालय हेटौडाको टोलिले चेकजाँचका क्रममा र खोजी कार्य गर्दा हेटौँडाको विभिन्न वडाबाट ५ वटा मोटरसाइकल र स्कुटर फेला पारेको वडा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार