१० मंसिर, चितवन । धान बोकेको ट्रयाक्टरबाट खसेर चितवनमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर गैंडाकोटका ५५ बर्षीय खागीराम राना मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ खयरघारी नजिक सोमबार राति ना ७ त ४७० नम्बरको ट्रयाक्टरमा सवार मगर अनियन्त्रित भई खसेका थिए । खस्ने क्रममा...
१० मंसिर, बाजुरा । बाजुरामा रक्तश्राव नरोकिंदा एक सुत्केरीको मृत्यु भएको छ । दुर्गाममा रहेको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ गोत्री की ३५ बर्षिया पुल्ती रावलको रक्तश्राव नरोकिंदा मृत्यु भएको हो । चिकित्सकले दिएको समय भन्दा दुई दिन अघि सोमबार राति घरमै सुत्केरी भएकी उनको साल झरेको थिएन । उनलाई उपचारका लागि स्वास्थ्य चौकी गोत्रीमा...
१० मंसिर, हेटौंडा । हेटौंडा–१८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि भईरहेको महायज्ञमा अहिलेसम्ममा एक करोड ३६ लाख ५५ हजार रुपैँया संकलन भएको छ । पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ मंसिर ३ गतेबाट सुरु भएको थियो । सातौं दिनसम्ममा एक करोड ३६ लाख ५५ हजार रुपैँया आर्थिक सहयोग...
१० मंसिर, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिने भएको छ । पेट दुखेर मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना भएका प्रधानन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको पाइएपछि एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने तयारी भएको हो । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरूण सायमीले...
१०,मंसिर, हेटौंडा इन्द्रसरोवर गाउँपालिका २ सुकौरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान हेटौंडाबाट माछा बोकेर काठमाडौं जादै गरेको बा२०च ५९९३ नम्बरको बोलेरो रोकेर गाउँपालिका २ सुकौरा स्थित झरना होटल नजिक बोलेरो रोकेर सडक छेउको भिरमा पिसाब फेर्न गएका बोलेरो चालक इन्द्रसरोवर गाउँपालिका १ मार्खु बस्ने अन्दाजी ३०/३२...
९ मंसिर, काठमाडौं । उपचारका लागि आएकी महिला बिरामीलाई बलात्कारको प्रयास गर्ने एक डाक्टरलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । विरामीमाथि बलात्कारको प्रयास गरेको जाहेरीपछि ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहित झालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरले पीडित युवतीको जाहेरीपछि झालाई...
९ मंसिर,हेटौंडा। हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंसिर ३ गतेबाट सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सातौं दिन सोमबार २४ लाख ५० हजार रुपैँया संकलन भएको छ । प्रख्यात बाचन पण्डित दिनबन्धु पोखरेलले बाचन गरिरहेको सप्ताह महायज्ञको छैटौं दिनसम्ममा १ करोड १२ लाख ५ हजार...
९ मंसिर, हेटौंडा। मकवानपुर प्रहरीले भदौ २० गतेबाट कार्तिक सम्म जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागुऔषध गाजा कोरेेेक्स, नाईट्रोभेट, फेनारगन लगायतका अन्य लागु औषध सोमबार जलाएर नष्ट गरेको छ । मकवानपुर प्रहरीले सोमबार भिमफेदी गाउँपालिका वडा नम्बर १ को सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह स्थित किसेडी...
९ मंसिर, काठमाडौं । आफुलाई घुस दिन खोजेको भन्दै प्रहरीले ललितपुरबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर हरिसिद्धिका २५ बर्षीय रिपु महर्जन र सन्दिप महर्जन रहेका छन् । चेकजाँकमा क्रममा लागुऔषध भेटिएपछि उनीहरुले प्रहरीलाई २ हजार रुपैँया घुस ‘अफर’ गरेका थिए । प्रहरीका अनुसार बा८८ प ६१२ नम्बरको स्कुटरमा सवार उनीहरुको...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...













-1795309426.jpg)



-nepal-1795226549.jpg)




_edit_12985189-1794274603.jpg)



