Email :- prastakhabar@gmail.com

समाज

भुतखोलामा मानव कंकाल फेला

Kankaal-1574348135.jpg

५ मंसिर, पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका भुतखोला नजिक जंगलमा मानव कंकाल फेला परेको छ । तिनाउ गाउँपालिका वडा नम्बर ३ भुतखोला नजिक जंगलमा बिहीबार मानप कंकाल फेला परेको हो । विहिबार बिहान जंगल गएका स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको दोभान प्रहरी चौकीको टोलीले जंगलको एक रुखमा कमिज फेला पारेको र कमिज भएको...

बाराको ४ नम्बर पुल नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोराको मृत्यु

IMG_20190607_071445-1574337601.jpg

५ मंसिर, अमलेखगंज। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित ४ नम्बर पुल नजिक सवारी दुर्घटनामा परी आमा छोराको मृत्यु भएको छ।  बारा जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित  ४ नम्बर पुल नजिकै  हेटौडाबाट पथलैयातर्फ जादै गरेको ना ४६ प २५०४ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको ना५ ख ९०५५...

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

Accident-1574332608.jpg

५ मंसिर, काठमाडौं । संखुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भोटखोला गाउँपालिका वडा नम्बर ५ का २२ बर्षीय मनोज तामाङ रहेका छन् ।  खाँदबारीबाट सामान लिएर नुम तर्फ जाँदै रहेको ग १ त ४१६४ नम्बरको ट्रयाक्टर कुवापानीमा सडकबाट सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

मौरीको टोकाइबाट तीन वर्षीय बालकको मृत्यु

Bee-1574329764.jpg

५ मंसिर, हेटौंडा । सर्लाहीमा वनमौरीको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ । सर्लाहीको मलङ्गवा नगरपालिका–७ मुसैलीका तीन बर्षीय एक बालककोे मृत्यु भएको हो । मौरीको टाकाईबाट अन्य पाँचजना घाइते भएका छन् । खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले  टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै...

सरकारविरुद्ध द्धन्द्ध पीडितहरुको काठमाडौंमा प्रर्दशन

Pidit@maitighar-1574328701.jpg

५ मंसिर, हेटौंडा । द्धन्द्ध पीडितहरुले सरकारसँग न्यायको खोजी गर्दै बिहीबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन । वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको उल्लेख गर्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेका हुन । विस्तृत शान्ति सम्झौंत पूरा भएको १३ वर्ष पुगेको अवसर पारेर प्रर्दशनमा उत्रिएका उनीहरुले...

महिलाको दुबै स्तन काट्ने समूह अझै भेटिएन

Female-1574308921.jpg

५ मंसिर, भोजपुर । भोजपुरमा नचिनामा मान्छेहरुको समूहले एक महिलाको दुबै स्तन काटिदिएको छ ।  षडानन्द नगरपालिकाकी ति महिलाको दुबै स्तन काटेर त्यो समूह फरार भएको हो । बुधबार बिहान करिब ११ बजे स्थानीय खोलामा लुगा धोईरहेकी महिलाको स्तन काटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । लुगा धोईरहेको अवस्थामा मुख छोपेर आएको समूहले महिलालाई...

जीपको ठक्करबाट हिडिरहेका युवकको मृत्यु

Death-1574308036.jpg

५ मंसिर, कैलाली । कैलालीमा जीपको ठक्करबाट बुधबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी–२ तेघरीका ३४ बर्षीय टेवान टमाटा रहेका छन् । गोदावरीमा से १ ज ७३९ नम्बरको जीपले ठक्कर दिई घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । महेन्द्रनगरबाट...

वनमौरिको टोकाइबाट एक बालकको मृत्यु

IMG_20191121_085058-1574305577.jpg

५ मंसिर, मलङ्गवा । सर्लाहीको मलङ्गवामा वनमौरीको टोकाइबाट एक बालकको मृत्यु भएको छ। सर्लाहीको मलङ्गवा–७ मुसैलीमा वनमौरीको टोकाइबाट एक बालकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा  वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । मौरीको...

अख्तियारद्वारा घुससहित कर्मचारी पक्राउ

Ghus-1574305144.jpg

५ मंसिर, काभ्रे । सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा मालपोत कार्यालयका नासु रोसकाजी जस्पाउ पक्राउ परेका छन् ।  २० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको समाचार कान्तिपुरमा नगेन्द्र अधिकारीले लेखेका छन् । ११ वर्षदेखि कार्यरत जस्पाउले सेवाग्राहीसँग पटकपटक घुस लिँदै आएका गुनासो थियो ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार