Email :- prastakhabar@gmail.com

समाज

कांग्रेस मकवानपुरले आइतबार चियापान कार्यक्रम गर्ने 

14753930_208255609596018_-1570885476.jpg

२५ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ ।  नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले असोज २६ गते आतबार कोजाग्रत पूर्णिमाको दिन दशैं, तिहार, छ्ठ तथा नेपाल सम्बत ११४० को आवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको...

फ्रि तिव्वत समर्थकको आरोपमा २२ पक्राउ

Free-Tibet-1570871662.jpg

२५ असोज, काठमाडौं । फ्री तिब्बत समर्थक भएको आरोपमा नेपाल प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीको विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा प्रर्दशन गर्न लागेको भन्दै उनीहरुलाई बौद्ध, स्वयम्भु, फर्पिङ लगायतका क्षेत्रबाट पक्राउ गरेको काठमाडौं प्रहरीले...

शनिबार नेपालबाट मनसुन बाहिरियो

moonsoon-1570868194.jpg

२५ असोज, काठमाडौं । शनिबार नेपालबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जनाएको हो । यस्तो छ बुलेटिन आज २०७६ असोज २५ गते, शनिबार (१२ अक्टोबर, २०१९) यस वर्षको मनसुन औसत भन्दा १९ दिन ढिलो गरी नेपालबाट बाहिरिएको (Withdrawal) छ। औसतमा नेपालमा मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गर्दछ। यस वर्ष...

आमाछोरीको धारिलो हतियार प्रहार गरी हत्या

Death-1570865932.jpg

२५ असोज, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ चौकीबारीमा आमा छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । शुक्रबार राति ३२ बर्षीया शारदा चौधरी र उनकी ९ बर्षीया छोरी रचनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाबारे स्थानीयले शनिबार विहान प्रहरीलाई खबर गरेका थिए । घरमा दुईजनामात्रै...

त्रिभुवन विमानस्थल दुई दिन ५ घण्टा प्रभावित हुने

TIA-1570864692.jpg

२५ असोज, काठमाडौं । शनिबार र आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ घण्टा प्रभावित हुने भएको छ । नागरिक उड्ययन प्राधिकरण,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शनिबार नोटम (नोटिस टु एयरमेन) जारी गर्दै दुई दिन ५ घण्टा विमान प्रभावित हुने जनाएको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा र फर्किँदा त्रिभुवन...

बंशगोपालमा यसबर्ष सर्भे इन्जिनियरिङ (नापी) को पढाई हुने

Bansha-Gopal-School1-1570860911.jpg

२५ असोज, हेटौंडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविमा सर्भे इन्जिनियरिङ (नापी) विषयको पढाई हुने भएको छ ।  बंशगोपालले मकवानपुरमा पहिलो पटक सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी सर्भे इन्जिनियरिङको ३ बर्षे डिप्लोमा कोर्षको पढाई शुरु गर्न लागेको हो । त्यसैगरी बंशगोपालमै दोस्रो व्याचको रुपमा सिभिल इन्जिनियरिङको पढाई पनि शुरु हुन...

सिन्धुलीमा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

IMG_20190607_071445-1570858062.jpg

२५असोज, सिन्धुली। सिन्धुलीमा‌ सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सुमोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ ।सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झाँगाझोलीमा बा ३६ प ७८७ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आएको ज १ ज २३२ सुमोले ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनकोशी गाउँपालिका, भुत्याटारका १९ वर्षीय...

सनराइज बैंक हेटौंडाको प्रभातफेरी

IMG_20191012_101505-1570854903.jpg

२५असोज,हेटौंडा।सनराइज बैंकले हेटौंडामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। बैंकको हेटौंडा स्थित शाखा कार्यालय को आयोजनामा १२ बार्षिक उत्सवको अवसरमा हेटौंडा बजारमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो। हेटौंडा २ कान्तिराजपथमा रहेको कार्यालयबाट सुरु भएको प्रभातफेरी पारिजातपथ,शितलमहल चोक, मेनरोड,सिमाचोक, स्कुलरोड्, खेपेगल्ली...

बुद्धको मूर्ति चोरी गर्ने अधिकारी पक्राउ

IMG_20191012_080602-1570847784.jpg

२५असोज, हेटौंडा। मकवानपुर प्रहरी बुद्धको मूर्ति चोरी गर्ने एक जानलाई पक्राउ गरेको छ।  हेटौंडा १२मा रहेको गुम्बाबाट बुद्धको मूर्ति चोरी गर्ने हेटौंडा १२बस्ने  २८ बर्षीय मिलन अधीकारीलाई मूर्ति चोरी गरी  हिडिरहेको अवस्थामा मूर्ति सहित पक्राउ गरेको हो । अधिकारीलाई बुधबार ईलाका प्रहरी कार्यालय पदमपोखरीबाट खटि गएको प्रहरी टोलिले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार