Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरगढीमा चटयाङ लागेर विकको मृत्यु

images-1567008980.jpg

११भदौ, हेटौंडा। बुधबार साँझ परेको चट्याङ लागेर मकवानपुर गढीमा एक महिलाको मृत्यु भएको छ। बुधबार परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिका २ गढी कि ३० बर्षीया सुन्तली विकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले जानकारी दिएका छन्।विकलाई घरमै बसिरहेको अवस्थामा चटयाङ लागेको थियो।...

सुदूरपश्चिम प्रदेशमा भदौँ १५ गते सार्वजनिक बिदा

IMG_20190811_142115-1567008310.jpg

११ भदौँ, हेटौँडा ।सुदूरपश्चिम प्रदेशमा आगामी आईतबार अर्थात भदौँ १५ गते सार्वजनिक बिदा हुने भएको छ। थारु समुदायकको पर्व अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले  आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को...

हेटौंडा १५ बाट लागुऔषध सहित एक पक्राऊ

IMG_20190828_200608-1567002283.jpg

११ भदौ, हेटौंडा।मकवानपुर प्रहरीले लागुऔषध नाईट्रोभेट सहित एक जनालाई पक्राउ गरेको छ। ईलका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौडा  १५ पिपल चौतरी स्थित सडकखण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदैं गरेको ना. १ ज ८५२७ नम्बरको यात्रुवाहक माईक्रोबसलाई रोकि चेकजाचं गर्दा,उक्त माईक्रो...

फास्ट ट्रयाक ३ बर्ष ६ महिना भित्र पुरा हुन्छः सेना

Fasttrack-1566983752.jpg

११ भदौ, हेटौंडा । नेपाली सेनाले काठमाण्डौ तराई दु्रुत मार्ग फास्ट ट्रयाक ३ बर्ष ६ महिना भित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरि दु्रत मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैया रहेको छ । मुल्य अभिवृद्धि कर सहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ...

बस दुर्घटनामा तीन जनाको मृत्यु

road-accident-15279680913-1566966677.jpg

११ भदौ, हेटौंडा ।  सुर्खेतको भेरीगङ्गा नगरपालिका –५ स्थित हर्रेमेडमा यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनमा परी अन्य २७ जना घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार विहान दुर्घटना भएको हो । दुघटनामा एकको घटनास्थलमै र अन्य दुई जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा...

विद्यालयमा हडताल गरे पचास हजार जरिवाना

537076949_umR0QGkErk-1566956412.jpg

११ भदौ, हेटौंडा । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुने भएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द...

सिद्धार्थ माविका विद्यार्थीसंग डेङ्गु रोगका बारेमा अन्तरक्रिया

IMG_20190827_211356-1566920024.jpg

१० भदौ, हेटौंडा। हेटौंडा २ मा रहेको सिद्धार्थ माबिका अग्रेजी माध्यममा अध्ययनरत  विद्यार्थीसंग डेङ्गु रोग र त्यसको न्युनिकरणका सम्बन्धमा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। नगरको विभिन्न स्थानमा देखिएको डेङ्गु र त्यसले न्युनिकरणका लागि हेटौंडा उपमहानगरपालिका खोजि तथा नष्ट गर्ने अभियानका साथै विभिन्न विद्यालयमा...

मनहरी ज्यामिरेमा मोटरसाइकल दुर्घटना १को मुत्यु

IMG_20190607_071445-1566917147.jpg

१०भदौ, हेटौंडा।पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मनहरी ज्यामिरेमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको बा ७७ प ५५५४ नम्बरको मोटरसाइकल बाटो मा भएको खाडलमा परी अनियन्त्रित भई रुखमा ठोकिदा चितवन खैरहनी नगरपालिका २ पर्सा का अनुप  श्रेष्ठको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय...

हेटौंडा ७ न्युरेनीमा मोटरसाइकल दुर्घटना २ घाइते

IMG_20190607_071445-1566910875.jpg

१० भदौ, हेटौंडा।कान्तिलोक पथ अन्तर्गत हेटौंडा ७ न्युरेनी चोकमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। चौाघडा बजारबाट हेटौंडा तर्फ जाँदै  गरेको बा३३ प ३८८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले जानकारी दिएका छन्। घाइते...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार