Email :- prastakhabar@gmail.com

समाज

उदयपुरमा सुत्केरी भेटन भाले र घ्यु

IMG_20190803_210436-1564880631.jpg

१९ साउन, उदयपुर। उदयपुरमा जनप्रतिनिधि कुखुराको भाले र घ्यु बोकेर अाफ्नाे वडाको सुत्केरी महिलालाई भेटन पुगेका छन्। २ हजारको कुखुराको भाले र एक माना घ्यु बोकेर उदयपुरको कटारी नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष कमल श्रेष्ठ वडाकै एक सुत्केरीलाई गएका हुन। वडाको सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत वडा अध्यक्ष श्रेष्ठले भाले र घ्यु लिएर...

हेटौडा-७ मा ४२  जनाबाट रक्तदान

Blood-Donation-1564837937.jpg

१८ साउन, हेटौँडा । नेपाल रेडक्रस सोसाईटी हेटौडा–७ को आयोजनामा भएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।  बर्षायाममा रगतको खपत बढ्ने तर रगत अभाव हुने भएकाले मानवीय सहयोगका लागि नागस्वति चोकमा रक्तदान कार्यक्रम भएको थियो । रेडक्रस हेटौडा–७ का सभापति ध्रुब प्रसाद चौलागाईको सभापतित्व वडा अध्यक्ष राजन थापाको आतिथ्यतामा...

तरुण दलद्वारा गढी गाउँपालिकाका बाढीपीडितलाई राहात वितरण

1233-1564835566.jpg

१८ साउन, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल तरुण दल गढी गाउँपालिकाले शनिबार गढी गाउँपालिका २ का बाढीपीडित १६ घरपरिवारलाई राहात वितरण गरेको छ ।  तरुण दल गढी गाउँपालिकाले गत असार २७ गतेदेखि परेको अविरल वर्षातका कारण गएको बाढीपहिरोबाट पीडित गढी गाउँपालिका २ जितपुरभञ्ज्याङ, माझडाँडा, लामीडाँडा, भालुङटार र बाँसघारीका १६ घर परिवारलाई...

पेस्तोल देखाएर धम्क्याउने युवक पक्राउ

Katuwaaa-1564834276.jpg

१८ साउन, दाङ । कटुवा पेस्तोल देखाएर धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मुलटापका ३० बर्षीय शिवकुमार विक रहेका छन् । उनले टिपर चालकलाई पेस्तोल देखाएर धम्क्याएका थिए । मादकपदार्थ सेवन गरी स्थानीय होटेलमा बसेका टिप्पर चालकहरुलाई मार्ने धम्की दिएको सूचनाको आधारमा पुगेको...

पिङको डोरी घाटिमा बेरिदा बालिकाको मृत्यु

images-1564829667.jpg

१८ साउन, हेटौंडा । गुल्मीमा एक वालिकाको पिङ खेल्ने क्रममा पिङको  डोरी घाटिमा बेरिएर मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–२ भिरखानी निवासी ८ वर्षिय सन्ध्या परियारको पिङ्ग खेल्ने क्रममा पिङमा प्रयोग भएको डोरीमा बेरीएर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ  । अभिभावकले खेल्नका लागि घरमै बनाइएको...

दोलखामा पहिरो, १० घर पुरिएको आशंका

IMG_20190803_135933-1564820515.jpg

१८ साउन,दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुको झगडेमा भीषण पहिरो गएको छ । शुक्रबार राति गएको पहिरोबाट १० घर पुरिएको अनुमान गरिएको छ।  पहिरोको कारण २ जना सम्पर्कविहीन भएको र केही घर भित्र पुरिएको  इलाका प्रहरी कार्यालय मैनापोखरीले जनाएको छ। सोही ठाउँका ५५ वर्षीय जगतबहादुर खत्री र १६ वर्षीय निशान खड्का बेपत्ता रहेको प्रहरीले...

चिट चोर्ने महिलासहित ४ जना पक्राउ

Cheat-1564817780.jpg

१८ साउन, धनुषा । सीटीईभीटीको परीक्षामा चिट चोर्ने चार जनालाई जनकपुरबाट पक्राउ परेको छ । सकल भवन कन्या मावि परीक्षा केन्द्रबाट तीन महिला र एक पुरुषसहित ४ परीक्षार्थीलाई बिहान साढे ७ बजे  परीक्षा हलबाट पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाए।  परीक्षा हलभित्र मोबाइबाट चिट चोरी रहेको अवस्थामा  उनीहरुलाई पक्राउ गरिएको...

वडा कार्यालयमा विप्लवद्वारा सिलिण्डर विस्फोट

Blast-1564814470.jpg

१८ साउन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको एक वडा कार्यालयमा विप्लव नेकपाका कार्यकर्ताहरुले ग्याँस सिलिण्डर विस्फोट गराएका छन् । गाउँपालिकाको वडा नम्बर ३ कार्याल्यमा उनीहरुले शनिबार बिहान ३ बजेतिर पानी परिरहेको मौका छोपी ग्याँस सिलिण्डर विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयमा रहेका कम्प्युटर, कागजपत्र लगायतका...

गढीका महिलाको निर्णय : तास खेल्नेलाई ५० हजार जरिवाना

Card-1564811371.jpg

१८ साउन, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको एक वडाका महिलाहरुले सामाजिक विकृति नियन्त्रण गर्न कडा निर्णय गरेका छन् । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको चेतनशिल महिला समूहले जुवातास, क्यारेमबोर्ड, ढ्याकर खेल्ने खेलाउने र जाँडरक्सी बेच्ने र खानेलाई कारवाहीको निर्णय गरेका हुन् । उनीहरुको निर्णय अनुसार जुवातास खेल्ने र खेलाउनेलाई ५० हजार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार