१८ जेठ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ बुङ्दलमा चट्याङ लागेर एक युवतीको मृत्युु भएको छ । शनिबार साँझ पानीसंगै परेको चट्याङ लागेर २६ बर्षीया बिमला घलान रहेको प्रहरीले जनाएको छ । चट्याङबाट केही घाईते भएको खबर आएपनि संख्या एकिन नभएको प्रहरीको भनाइ छ । प्रहरी घटनास्थल प्रस्थान गरेको छ । थप विवरण आउन बाँकी छ ।...
१८ जेठ हेटौँडा । ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवसको पुर्व सन्ध्यामा शनिबार हेटौँडा ७ मा रहेको विभिन्न टोल विकास संस्थाहरुले टोलको सरसफाइ गरेका छन । हेटौँडा ७ न्युरेनी चिसापानीमा रहेको संगालो टोल विकास संस्थाले टोल विकास माताहतको टोलहरुमा सरसफाइ गरेको छ । टोलबासी, वाल क्लब तथा आमा समुहका...
१८जेठ, हेटौँडा । घरजग्गा व्यवसायी संघ मकवानपुरको तदर्थ समितिको अध्यक्षमा ध्रुब घिमिरे चयन भएका छन् । शनिबार अर्थात आज हेटौंडामा भएको घरजग्गा व्यवसायी संघ मकवानपुरको पहिलो भेलाले घिमिरेको अध्यक्षतमा २५ सदस्यीय समिति गठन गरेको हो । त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा कमलराज मैनाली, उपाध्यक्षमा युवाकर मैनाली र महिला उपाध्यक्षमा...
१८ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा सरसफाई कार्यक्रम भएको छ । ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवसको अवसरमा सरसफाई भएको हो । आफ्नो घर, आगन र बस्तीको सरसफाइमा स्वयं व्यक्तिको ध्यान नगएसम्म सरसफाई सअभियानले सार्थक नपाउने भएकाले १९ वटै वडामा सरसफाई...
१८ जेठ, हेटौँडा । मकवानपुरको भीमफेदी–१ मा रहेको सालघारी सामुदायिक वन क्षेत्रमा भेटिएको लोपोन्मुख वन्यजन्तु सालक हेटौँडा–६ को रानी सामुदायिक वन समूहमा छोडिएको छ । सालघारी वन समूहको क्षेत्रमा उपभोक्ताको बारीमा हिडिरहेको अवस्थामा शुक्रबार साँझ सालक फेला परेको थियो । स्थानीयले वन समूहका पदाधिकारीलाई अवगत गराएपछि उनीहरुले सालक...
१८ जेठ, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को २४ औं स्थापना दिवस शनिबार हेटौँडामा पनि मनाईएको छ । फेकोफन मकवानपुरले बार्षिकोत्सव मनाएको हो । कार्यक्रम फेकोफन ३ नम्बर प्रदेश समितिका सदस्य रामहरी चौलागाईको प्रमुख आतिथ्यता एवं फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा फेकोफनका...
१७ जेठ, हेटौँडा । हेटौंडा–६ पुतलीबजारबाट विहिबार राति हराएको स्कूटर प्रहरीले शुक्रबार विहान हेटौँडा–१५ रातोमाटेमा फेला पारेको छ । हराएको केही घण्टामा नै प्रहरीले स्कूटर फेला पार्न सफल भएको हो । पुतलीबजारका राजकुमार चौलागाईको हराएको ना६३प ७९३१ नम्बरको स्कूटर प्रहरीले शुक्रबार विहान २ बजे रातोमाटेमा फेला पारेको थियो । गस्तिमा...
१७ जेठ, हेटौडा । आफनो संस्थाले गरेका कार्यहरुको बारेमा जानकारी गराउने उद्धेश्यका साथ शुक्रवार मकवानपुरगढी–२ स्थित शिखरकटेरीमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा स्वास्थ्य चौकीका ईन्चार्ज प्रमोद...
१७ जेठ, हेटौँडा । आफ्नै पसल आफै चोरी गर्ने अनि चोरी भयो भन्दै प्रहरीमा उजुरी दिएको कुरा सुन्दा सबैलाई अच्म्म लाग्न सक्छ तर मकवानपुरमा यस्तै भएको छ । आफै चोरी गर्ने अनि पसल चोरी भयो भनेर पत्रकार तथा प्रहरीलाई झुक्याउने एक जना मकवानपुर प्रहरीको फन्दामा परेका छन । बन्द भएको पसल चोरी भयो भन्दै पत्रकारलाई भ्रम पैदागरी व्यापारी तथा...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...












-1795309426.jpg)



-nepal-1795226549.jpg)




_edit_12985189-1794274603.jpg)



