Email :- prastakhabar@gmail.com

समाज

बिपी राजमार्ग दिउँसाे मात्र खुल्ने

Screenshot_20241016_17100-1729077944.jpg

३० असोज, हेटौंडा । धुलिखेलदेखि सिन्धुलीसम्मको बिपी राजमार्ग दिउँसाे मात्र खुल्ने भएकाे छ । काभ्रेकाे भकुण्डेवेसी चौकिडाँडादेखि बर्षेखोला सम्मको सडककाे ट्रयाकलाई थप सुधारका लागि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजन भक्तपुरले जनाएकाे छ । गत गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण बिपी राजमार्गको...

हत्या आरोपमा तीन जना पक्राउ

Arrestkathmandu-gokarnesh-1729063681.jpg

३० असोज, हेटौंडा । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्तीमा एक व्यक्तिको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् । मंगलबार दिउँसो नयाँ बस्तीस्थित लस लाइट स्कुल...

मकवानपुर प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ

IMG-20241015-WA0001-1729055663.jpg

३० असोज, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। मकवानपुरको प्रहरीले मकवानपुर जिल्ला अदालतबाट फैसला कार्यन्वयन भएको लागु औषध गाँजा चरेश मुद्धामा २ बर्ष कैद र  बिस हजार जरिवाना तोकिएको  फरार रहेका मनहरी ७  रमनटार बस्ने बर्ष ४६ को मिलन लामा स्याङ्वोलाई पक्राउ गरेको मकवानपुर प्रहरी...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1729054501.jpg

३० असोज, हेटौंडा । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी...

तापक्रम घट्दा देशैभर चिसो बढ्यो

Screenshot_20241015_06551-1728954628.jpg

२९ असोज, हेटौंडा। पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको अवस्थामा मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् ।  खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ ।  काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1728951958.jpg

२९ असोज, हेटौंडा । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै बाँकी प्रदेशहरूमा पश्चिमी वायुको साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...

मकवानपुरको मनहरीमा बस र ट्रक ठोक्किदा ३० जना घाइते

images-1728918068.jpg

२८ असोज, हेटौंडा। मकवानपुरको मनहरीमा बस र ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै सवारीका ३० जना घाइते भएका छन् । सोमबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ चौकीटोल स्थित पुर्ब पश्चिम सडकखण्डमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ७ ख ३१२० नंबरको बस र मनहरीबाट चितवन तर्फ जादै गरेको ना ६ख ३११९...

किशोरीको हत्या आरोपमा भण्डारी पक्राउ

1692329053-JWCZd-1728868726.jpg

२८ असोज, हेटौंडा । डडेल्धुराको पोखरा बजारमा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । डडेल्धुरा प्रहरीका प्रमुख तथा...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1728865282.jpg

२८ असोज, हेटौंडा । देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य र कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ साथै स्थानीय बायुको पनि आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार