Email :- prastakhabar@gmail.com

समाज

रक्षादेवी टोल विकास अध्यक्षमा बानियाँ

Ramesh1-1534074748.jpg

२७ साउन, हेटौँडा । हेटौडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको अध्यक्षमा रमेशकुमार बानियाँ चयन भएका छन् । संस्थाको सातौ वार्षिक साधारणसभाले बानियाँको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा हरीप्रसाद पौडेल, सचिवमा अम्विका खड्का र कोषाध्यक्षमा विजयकुमार हुमागाई चयन भएका छन् ।  यसैगरी...

१ सय १३ किलो गाँजा सहित एक जना प्रक्राउ 

e4a2ee9db3cad8d389bb0a26b-1534070369.jpg

२७ साउन, हेटौँडा । मकवानपुरको मनहरीबाट प्रहरीले १ सय १३ किलो गाँजा बोकेको ट्रक सहित एकजनालाई पक्राउ गरेको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहको प्रहरी निरिक्षक रोशन थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा  ६ वटा बोरामा ३५ प्याकेट बनाई ल्याएको १ सय १३ किलो गाँजासहित ट्रकधनी एवं...

ओखरबजारबाट २ लाखसहित १० जुवाडे पक्राउ

PoliceLogo-1534000916.jpg

२६ साउन, हेटौँडा । मकवानपुर प्रहरीले २ लाख रुपैँयासहित १० जुवाडेलाई थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारबाट पक्राउ गरेको छ । प्रहरीले सयपत्री होटलमा तास खलिरहेको सूचनाको आधारमा उनीहरुलाई दुई लाख सत्ताईस हजार आठ सय पन्ध्र रुपैँयासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा होटल संचालक जयराम श्रेष्ठ, सुन्दर प्रधान, केदार कार्की, चन्द्र बहादुर...

औषधी व्यवसायीद्वारा खाद्यान्न सहयोग

Sahayog-1533982494.jpg

२६ साउन, हेटौँडा । नेपाल औषधी व्यवसायी संघ, मकवानपुरले हेटौंडामा रहेको एक आश्रयस्थललाई खाद्यान्न सहयोग गरेको छ । संघले हेटौँडा–५ मा रहेको ग्रामिण जीवनस्तर सुधार मञ्चबाट संचालित आश्रयस्थललाई खाद्यान्न सहयोग गरेको हो । संघका अध्यक्ष सुधिर दाहाल, महासचिव नारायण श्रेष्ठसहितको टोलीले मञ्चकी अध्यक्ष ईन्दिरा न्यौपानेलाई सहयोग...

मुनलाईटबाट अभिभावकलाई प्रविधि हस्तान्तरण

P1-1533981464.jpg

२६ साउन, हेटौँडा । हेटौँडा–६ शान्तिटोलमा रहेको मुनलाईट इन्टरनेशनल स्कूलले आफ्नो अभिभावकलाई प्रविधि हस्तान्तरण गरेको छ । प्रविधिको माध्यमबाट अध्यापन गराउन मुनलाईटले अभिभावकलाई प्राविधिक ज्ञानसहित प्रविधि हस्तान्तरण गरेको हो ।  हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन...

जुगेडीमा भारतीय ट्रक दुर्घटना हुदा दुईको मृत्यु

images-1533953410.jpg

२६ साउन, चितवन । नारायणगढ­मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर  महानगरपालिका–२९ मा रहेको जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार शनिबार बिहान अन्दाजी  ४: ४० बजेको समयमा चितवन हुदै  काठमाडौँ जाँदै गरेको एमएच ४२टी०३४३ नम्बरको चाउचाउ...

प्रहरीको वान्टेड लिष्टमा रहेका  लो पक्राउ 

loo-1533916669.jpg

  २५ साउन, हेटौँडा ।  प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका  एक जनालाई  मकवानपुरबाट पक्राउ गरेको छ ।  प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न भई विगत ६ वर्ष देखि फरार रहेका बकैया गाउँपालिका वडा नं ४  बस्ने  दुधबहादुर लोलाई ३ नम्बर  प्रदेश प्रहरी कार्यालय हेटौंडा र  क्षेत्रीय अनुसन्धान समूहबाट खटि गएको प्रहरी टोलीले...

नो पार्किङको  बिरोध                    

dharna-1533914193.jpg

 २५ साउन, हेटौँडा । नो पार्किङको  विरोध  गर्दै आएका हेटौँडाका  व्यवसायी र हेटौँडा उपमहानगरपालिकाको विवाद चुलिदै गएको छ ।  उपमहानगरपालिकाले   हेटौंडा बजार क्षेत्रका अधिकांश स्थानमा  नो पार्किङ लागू गरेर  र  व्यवसायीलाई धराशायी बनाएको  आरोप लगिरहदा आन्दोलनरत  व्यवसायीले   सोमबार  हेटौँडा उपमहानगरपालिकाका प्रमुख  हरि...

सामुदायिक वन दिवसमा मन्त्रीले बाँडे पुरस्कार

IMG_0718-1533886474.JPG

२५ साउन, हेटौँडा । सामुदायिक वनको माध्यमबाट समृद्धि प्राप्त गर्न सकिने भएकाले अव सामुदायिक वनले आयआर्जनको काम गर्नु पर्ने प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताएका छन् । तेश्रो राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुर र जिल्ला वन कार्यालय, मकवानपुरको संयुक्त आयोजना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार