Email :- prastakhabar@gmail.com

समाज

नो पार्किङको विरोधमा प्रजिअ र मेयरलाई ध्यानाकर्षणपत्र

received_514286919019368-1533826777.jpg

  २४ साउन, हेटौडा । अहिलेको नो पार्किङ अवधारणा अव्यवहारिक  र  व्यवसायीहरुको हितमा  नभएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा नो पार्किङको बिरोध गर्दै प्रमुख जिल्ला अधिकारी र हेटौंडा उपमहानगरपालिको प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । ध्यानाकर्षणपत्र बुझदै प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पार्किङ...

पालुङमा घुस माग्ने थाहाका प्राविधिक पक्राउ

Ghus1-1533730003.jpg

२३ साउन, हेटौँडा । भूकम्प पिडीतसंग घुस माग्ने थाहा नगरपालिकाका एक प्राविधिक पक्राउ परेका छन् । थाहा नगरपालिका भवन तथा प्राविधिक निर्माण शाखामा कार्यरत सब–इन्जिनियर कमलराज न्यौपानेलाई घुस सहित प्रहरीले पक्राउ गरेको हो । प्राविधिक घुससहित पक्राउ परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरिले पुष्टि गरे । वडा नम्बर २ का...

आचारसंहिता पूर्ण पालना गर्न सरकारलाई आग्रह 

Manav-Adhikar-tatha-Shant-1533725974.jpg

२३ साउन, हेटौँडा । देशका विभिन्न भागमा भएका बलात्कार, अपहरण, छुवाछुत र महिलामाथी भएका हिंसाका घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भिर चिन्ता व्यक्त गरेको छ । विज्ञप्ति जारी गर्दै उसले यस्ता घटनाका दोषीहरुलाई कानूनी कारवाही गरी शान्ति, न्याय र शुसासनलाई प्रत्याभूत गर्न शान्ति समाज सरकारलाई आग्रह गरेको छ । दण्डहीनताको...

ओम्याक्स हलमा आगलागी

IMG_0694-1533705535.JPG

२३ साउन, हेटौँडा । हेटौँडामा रहेको हल ओम्याक्समा आगलागी भईरहेको छ । विहान करिव साढे ९ बजेदेखि आगलागी शुरु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । आगलागी हलको पर्दाको भागबाट शुरु भएको थियो । अहिले पनि आगोका लप्काहरु बाहिर आईरहेको छ भने धुँवाको मुस्लो बाहिर निस्करहेको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल र नेपाल आयल निगमको दमकलले आगलागी...

चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

Police1-1533643473.jpg

२२ साउन, हेटौँडा । प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौंडाले चोरी भएका ३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयको क्षेत्रीय अनुसन्धान टोलीबाट असार २५ गते बरामद गरेको सवारी साधनमध्ये ३ वटा मोटसाइकल सम्बन्धित धनीलाई बुझाएको हो ।  कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जिसिले बरामद भएका...

सहमति पछि टिपरको ठक्करबाट मृत्यु भएका न्यौपानेको दाहसंस्कार

T1-1533642503.jpg

२२ साउन, हेटौँडा । टिपरको ठक्करबाट मृत्यु भएका हेटौँडा–१७ गैरीगाउँका टंक न्यौपानेको मंगलबार दाहसंस्कार गरिएको छ । पीडित पक्ष र व्यवसायीबीच भएको छलफलमा सहमति जुटेपछि मंगलबार दिउँसो राप्तितटमा दाहसंस्कार गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा विमाबाट प्राप्त हुने ५ लाख रुपैँया र टिपर व्यवसायीबाट २ लाख रुपैँया राहत दिने...

देशभर मंगलबार र बुधबार बर्षाको सम्भावना

Rain-1533610850.jpg

२२ साउन, हेटौँडा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार देशभर वर्षा हुने सम्भावना जनाएको छ । मंगलबार पूर्व तथा मध्य भागका केही स्थानमा सामान्यदेखि अध्याधिक बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । मंगलबार दिउँसो देशभर मौसममा पूर्ण बदलीसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाको भनाई छ ।...

आर्थिक बिकासका विषय पाठ्यक्रममा समावेश हुनुपर्छः सभामुख श्रेष्ठ

Bahas-1533560562.jpg

२१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले समुदायलाई बिकासबारे सचेत गराउन बिद्यालय तहदेखिनै पठनपाठनको शुरुवात गरिनुपर्ने बताएका छन् ।  नगरस्तरीय बाल क्लब सञ्जाल हेटौंडाको आयोजनामा मकवानपुर बहस अन्र्तगत सम्पन्न संसदीय बहसमा सभामुख श्रेष्ठले यस्तो बताएका हुन् । बहस कार्यक्रमका बिजयीहरुलाई पुरस्कार प्रदान गर्दै...

टिपर लैजान खोज्दा प्रहरी र स्थानीयबीच झडप

Police3-1533554272.jpg

हेटौँडा, २१ साउन । मोटरसाइकललाई ठक्कर दिने टिपर लैजाने क्रममा हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा सोमबार दिउसो झडप भएको छ । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीय आइतबार दिउसो १२ बजेदेखि कान्तिलोकपथ अवरुद्ध गर्दै टिपर लैजान रोक लगाएका थिए । सोमबार दिउसो प्रहरीले बल प्रयोग गरेर टिपर लैजान खोजेपछि झडप भएको थियो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार