Email :- prastakhabar@gmail.com

समाज

आजबाट २० बर्ष पुराना सवारी चलाउन प्रतिवन्ध

Vehicle-1521086673.jpg

१ चैत, हेटौँडा । यातायात व्यवस्था विभागले २० वर्ष पुराना सार्वजनिक सवारी साधन चलाउन आजबाट पूर्ण रूपमा प्रतिबन्ध लगाउने भएको छ ।  विभागले यसअघि नै फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई अनुरोध गरेको थियो ।  अटेर गरी यस्ता सवारी साधन सडकमा गुडाउनेलाई चैत १...

गुण्डा नाइके गणेश लामा पक्राउ

1474449_1403814609862017_-1521047784.jpg

    ३०  फागुन, हेटौडा। गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राती काठमाडौं गौशालास्थित होटल पशुपति भिजनबाट   प्रहरीले लामालाई पक्राउ गरेको छ । उनको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली समेत बरामद गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । यता प्रहरीले गोली चलेको बताएता पनि गोली  किन र कसलाई लाग्यो भन्ने बारे...

मकवानपुरको धेरै क्षेत्र डढेलोको उच्च जोखिममा

Fire-Control-1521008752.JPG

२९ फागुन, हेटौँडा । वन डढेलोको हिसावले मकवानपुरको धेरै क्षेत्र उच्च जोखिममा रहेको जिल्ला वन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका वन क्षेत्रमध्ये बढि भाग डढेलोको हिसावले अति संवेदनशिल रहेको कार्यालयले जनाएको हो । कार्यालयले डढेलोको जोखिमको आधारमा जिल्लालाई ३ भागमा बाँडेको छ । कार्यालयका अनुसार अति संवेदनशिल क्षेत्रमा साविकको...

लेकालि बसिफाँटमा कवि सम्मेलन

Keshav-1520949616.jpg

२९ फागुन, हेटौँडा । भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीको अवसरमा कवि सम्मेलनको आयोजना गरेको छ । मकवानपुरका प्रतिष्ठित कवि तथा साहित्यकारहरुको सहभागितामा विद्यालयले कवि सम्मेलनको साथै माध्यमिक तहमा साहित्य विषयक कार्यपत्रसमेत प्रस्तुत भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै मकवानपुर...

यसकारण समातिए विप्लवका कार्यकर्ता

Kailaali-1520928285.jpg

२९ फागुन, कैलाली । कैलालीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जना कार्यकर्तालाई पक्राउ गरिएको छ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि माथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेले सुखड क्षेत्रवाट बिप्लव समुहका ३ जनालाई पक्राउ गरिएको...

विमान दुर्घटनामा मृत्यु भएकाको शव बुझाउन शुरु

Air-Banglaa-1520927766.jpg

२९ फागुन, काठमाडौं । युएस बंगलाको विमान दुर्घटनामा परेर निधन भएकाहरुको शव मंगलबारबाट आफन्तलाई बुझाउन शुरु गरिने भएको छ । पोष्टमार्टम लगायतका प्रक्रिया पूरा गरेर शव आफन्तलाई बुझाउने तयारी गरिएको प्रहरीले जनाएको हो ।  दुर्घटनामा निधन भएकाहरुको शव काठमाण्डौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । शिक्षण अस्पतालमा...

घोडाघोडिका मेयर ममतामाथि गोलि प्रहार

2018-03-12-21-29-39-1-1520869788.png

२८ फागुन, कैलाली । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद माथि गोली प्रहार भएको छ। चौधरीमाथि राती ८ वजेर १० मिनेटको आसपासमा गोली प्रहार भएको हो । आफ्नै निवासमा बसिरहेको अवस्थामा उनलाई केहि अज्ञात समुहले चौधरीलाई खुकुरी समेत प्रहार गरेको छ । मेयर चौधरीलाई छातीमा गोली गालेको बताइएको छ । मेयर चौधरीलाई उपचारका लागि नेपालगञ्ज लैजाने...

ब्लड क्यान्सर पीडितलाई क्रिकेट एसोसिएसनको सहयोग

help-1520869216.jpg

२८ फागुन, हेटौंडा । ब्लड क्यान्सरसँग जुधिरहेका हेटौंडा–२, सानोपोखराका निरज श्रेष्ठको उपचारका लागि क्रिकेट एसोसिएसन अफ मकवानपुरले नगद सहयोग गरेका छ । क्रिकेट एसोसिएसन अफ मकवानपुरका कोषाध्यक्ष समेत रहेका श्रेष्ठको उपचारमा सहयोग गर्नका लागि संघको पहलमा संकलन गरिएको तीन लाख एकसय रुपियाँ रकम सोमबार उनको परिवारलाई हस्तान्तरण गरिएको हो ।...

बोक्सी र बलात्कृत घटनाको दाषीलाई करिवाहीको माग गर्दै र्‍याली

20180312_170940_resized-1520863682.jpg

  २८ फागुन, हेटौँडा । केही दिन अघि कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी  बोक्सीको आरोपमा कुटिएको घटना र  पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका माथि भएको  बलात्कृत घटनाको दाषीलाई करिवाहीको माग गर्दै मकवानपुर बहुमुखी क्याम्पसमा अध्यनरत विङमल्स समूहका विद्यार्थीले सोमबार हेटौँडामा  पे्रलेकार्ड सहितको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार