Email :- prastakhabar@gmail.com

समाज

ताप्लेजुङ केन्द्रबिन्दु बनाएर मध्यरातमा गयो भूकम्प

images-1726371331.jpg

३० भदौं, फिदिम । ताप्लेजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शनिबार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो। ...

सिमराबाट काठमाडौं जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

Screenshot_20240528_08091-1726368931.jpg

३० भदौं, रामनगर ।मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर २९ मा सामान बोकेको ट्रक त्रिशूली नदीमा  खसेको छ।  आइतबार बिहान सिमराबाट काठमाडौं जाँदै गरेको ना ६ ख  ६२८३ नम्बरको ट्रक  भरतपुर महानगरपालिका-२९ को २५ किलो भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको जानकारी आएको  चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले   बताएका छन् ।उक्त...

आइतबार पारिजातपथ एरियामा ९ घण्टा विद्युत नहुने

20201106_083918-163123516-1726363136.jpg

३० भदौ, हेटौँडा। हेटौंडा ४ पारिजातपथ एरियामा आइतबार  ९ घण्टा विद्युत कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शनिबार सुचना मार्फत वितरण केन्द्र अन्तर्गत हेटौंडा ४ पारिजातपथ स्थित कबड हल अगाडी रहेको ३०० के भि को ट्रान्सफरकोलाइनको तार अपग्रेड गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म विद्युत नहुने...

ललितपुरको कुपण्डोलमा सडक भासियो

Screenshot_20240914_15384-1726307805.jpg

२९ भदौ, सातदोबाटो। शनिबार दिउँसो ललितपुरको  कुपण्डोलमा सडक भासिएको छ। शनिबार दिउँसो कुपण्डोलस्थित होटल हिमालय नजिकको सडक भासिएर र एक जना घाइते भएको खबर प्राप्त भएको छ।  सडक भासिएर प्वाल परेको र प्वालबाट पानी आइरहेको छ। पाटनढोकातर्फ जाने सडक र पुल्चोकतर्फ आउने सडक बीचमा रहेको पार्कको छेउबाट सडक भासिएर पानी बाहिर निस्किएको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1726282859.jpg

२९ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै बङ्गालको खाडीको उत्तरपूर्वतर्फ रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।  हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली रही  बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया...

शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो

images-1726241349.jpg

२८ भदौ, चैनपुर। बझाङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शुक्रबार राति  ८ बजेर ३७ मिनेटमा बझाङको  आसपास केन्द्रबिन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतीको विवरण आइनसकेको जनाइएको छ । भुकम्पको धक्का बझाङ सहितका जिल्लामा महशुस गरिएको थियो।...

जीप दुर्घटनामा गाउँपालिका उपाध्यक्षको मृत्यु

Screenshot_20240913_13380-1726214062.jpg

२८ भदौ, हेटौंडा । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना घाईते भएका छन् ।  मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटना...

मौसम आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1726187973.jpg

२८ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभावसंगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

rain_PiLaQvymrm-1726103386.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकोछ । हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार