Email :- prastakhabar@gmail.com

समाज

अख्तियार आसपास निषेधित क्षेत्र

CIAA-Nepal-1471010007.jpg

२८ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषण गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आयोगको केन्द्रिय कार्यालय आसपास जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको हो । शुक्रबार सूचना जारी गरी काठमाडौं महानगरपालिका वडा नम्बर ५ को गैरीधारा चोक, विशालनगरको...

स्कूल नजिकका पसलेलाई प्रहरीद्वारा सचेत

Nepal-Police-1470820771.jpg

२६ साउन, हेटौँडा । हेटौँडा–६ स्थित चौघडा प्रहरी चौकीले विद्यालय नजिकका पसलेलाई बुधबार सुर्तिजन्य पदार्थ नराख्न सचेत गराएको छ । प्रहरी चौकीले गढीको एक र चौघडाका तीन विद्यालय नजिकका पसलेलाई सचेत गराएको हो । प्रहरीले गढीमा रहेको भानु उच्च मावि, चौघडाको बंशगोपाल उच्च मावि, सुनगाभा शिक्षा निकेतन र प्रज्वल शिक्षा सदन इंग्लिस स्कूल नजिक...

फेसबुक चलाएको भन्दै छोरीलाई कुटपिट

Girl-1470756693.jpg

२५ साउन, हेटौँडा । हेटौँडा–२९ का एक बाबुले फेसबुक चलाएको र भनेको नमानेको भन्दै छोरीलाई निर्घात कुटपिट गरेका छन् । सिविन हेल्पलाईनको पैसा नलाग्ने फोन १०९८ मा छिमेकीले खबर गरेपछि घटना बाहिर आएको हो ।  घटनापछि पुगेको टोलीले बाबु सानोकाजी व्लोनले १५ बर्षिया छोरीलाई फेसबुक चलाएको र भनेको नमानेको भन्दै अपशव्द प्रयोग गर्दै शरीरमा निलडाम...

राज्यबाटै विभेद भएको आदिवासीको गुनासो

Adhibasi1-1470755222.jpg

२५ साउन, हेटौँडा । आफुहरुलाई राज्यबाटै विभेद भएको मंगलबार हेटौँडामा विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा आदिवासी अगुवाहरुले गुनासो गरेका छन् ।  उनीहरुले विभेदका कारण आदिवासी जनजातिहरु शैक्षिक, आर्थिक,सामाजिक लगायतका क्षेत्रमा पछि परेको गुनासो गरेका हुन् । प्राध्यापक तथा नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव बाल...

चुच्चेखोलामा संस्थापकलाई सम्मान

२५ साउन, हेटौँडा । सामुदायिक वन दिवसको अवसरमा मंगलबार हेटौडा–६ मा रहेको चुच्चेखोला सामुदायिक वनले संस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । संस्थापक अध्यक्ष रुद्रनाथ न्यौपाने लगायतकालाई समूहले सम्मान गरेको हो ।  समूहले विशाल शर्मा, धु्रव सञ्जेल, बलराम सापकोटा, भैरवबहादुर राई, हरीप्रसाद अधिकारी, स्व. महेशानन्द घिमिरे लगायतकालाई सम्मान...

सामुदायिक वन दिवसमा फेकोफनको कार्यक्रम

Chuchekhola-1470756813.jpg

भीमसेन पौडेल २५ साउन, हेटौँडा । सरकारले श्रावण २५ गतेलाई सामुदायिक वन दिवस मनाउने घोषणा गरे बमोजिम मकवानपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर, जिल्ला वन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय र जिल्ला वनस्पति कार्यालयले संयुक्त आयोजनामा दिवस मनाईएको हो । सामुदायिक वनको पहिचान...

आज नागपञ्चमी मनाइँदै

NagPanchami-1470544863.jpg

२३ साउन, काठमाडौं । आज नागपञ्चमी । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ । वराहपुराणमा...

स्थानीय तहको पुर्नसंरचना अन्तरक्रिया

२२ साउन, हेटौँडा । विश्व आदिवासी दिवसको अबसरमा स्थानीय तहको पुर्नसंरचना बिषयक अन्तरक्रिया हेटौँडामा भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुर र हेटौँडाले संयुक्त रुपमा कार्यक्रम गरेको हो । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवम् जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपाने र...

शंखधरको नाममा प्रतिष्ठान गठन

sankhadhar-sakhwa-1470492340.jpg

२२ साउन, हेटौँडा । राष्ट्रिय बिभुती शंखधर साख्वाको नाममा शंखधर साख्वा स्मृति प्रतिष्ठान नेपाल हेटौँडामा गठन गरिएको छ । हेटौँडामा पत्रकार सम्मेलन गरेर जेठ १९ गते संस्था गठन गरिएको जानकारी दिईएको हो । प्रतिष्ठानका संयोजक ज्योतिरत्न बज्राचार्यले मानवताबादी सोच तथा परोपकारी चिन्तक र नयाँ युगका प्रवद्र्धक साख्वाको योगदानलाई नयाँ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार