Email :- prastakhabar@gmail.com

समाज

बुधबार मुगु केन्द्रविन्दु बनाएर गयो भूकम्प

images-1721181153.jpg

२ साउन, गमगढी। मुगुको  दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।बुधबार बिहान ४ बजेर ४० मिनेटको समयमा मुगुको दार्मा केन्द्रविन्दु ३. ९ रेक्टरस्केलको भूकम्प  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1721180632.jpg

२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली  प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का  देखि मध्यम वर्षा भैरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1721094064.jpg

१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रही मधेस, बागमती, गण्डकी  प्रदेशका केही र  कोशी प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  मंगलबार दिउँसो देशभर...

पेट्रोलमा ४ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढ्यो

Petrol-Pump-1721056030.jpg

३१ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा ४ रुपैयाँ र मट्टितेल र डिजेलमा ३ रुपैयाँ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  ४ रुपैयाँ ४८ पैसा तथा डिजेलमा २ रुपैयाँ ८३ पैसा बढेको आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा ४ तथा...

केही स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना

16655388081665538808-1721005533.jpg

३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।  सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभरका केही स्थानहरुमा मेघ...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1720919280.jpg

३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र...

चितवनको नारायणी नदीमा एक जनाको शव भेटियो

death_body-1720861379.jpg

२९ असार, हेटौंडा । चितवनको नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । भरतपुर महानगरपालिका-२८ गोलाघाटमा नारायणीमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । करिब ३०-३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको र उनको पर्समा ऋषि साह नामको भारतीय रासन कार्ड र ग्लोबल आइएमई बैँकको एटीएम कार्ड भेटिएको चितवनका प्रहरी प्रमुख...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1720833988.jpg

२९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली  रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी र...

हेटौंडा ६ पुतलिबजारमा दुई वटा मोटरसाइकल दुर्घटना, चालक गम्भिर घाइते

105389346-1720832285.jpg

२९ असार, हेटौंडा। धरान चतरा सडकखण्ड  अन्तर्गत हेटौंडा-६ पुतलीबजारमा दुईवटा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। शुक्रबार राति रङ्गशाला तर्फ जादै गरेको बागमती प्रदेश ०३-००५ प ६३०९ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जादै गरेको बागमती प्रदेश०३-००३ प ७१२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा १८ का दुई युवक गम्भीर घाइते भएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार