३० साउन, हेटौडा । हेटौँडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध एकता महिला आयआर्जन समूह मकवानपुरगढी ४ कालीखोलाको चौथो वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।
रानी सामुदायिक वनका उपाध्यक्ष केशव धितालको प्रमुख आतिथ्यता एवम महिला समूहकी अध्यक्ष गौरी सुवेदीको सभाध्क्षतामा सम्पन्न साधारणसभामा समूहकी अध्यक्ष गौरी सुवेदीले प्रगति तथा आर्थिक प्रतिवेदन पेश गरकी थिइन् । समूहले महिलाहरुको आर्थिक तथा सामाजिक र क्षमता अभिवृद्धि गर्ने काममा सफलता हासिल गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । समूहले ३ वर्षमा ४ लाखको कारोवार गरेको छ । समूहमा १७ जना महिलाहरु आवद्व रहेका छन । समूह सञ्चालन गर्न रानी सामुदायिक वनले १ लाख ४१ हजार बीउ पूजी उपलब्ध गराएको थियो । साधारणसभामा उत्कृष्ट कारोवारी नन्दादेवी बन्जारालाई पुरस्कृत गरिएको थियो । साधारणसभामा सिर्जनशिल समाज सहकारी अध्यक्ष कृष्ण बिडारी, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, रुद्र स्मृति सामुदायिक स्वास्थ्य ईकाइ प्रमुख लक्ष्मण दाहाल, रानी सामुदायिक वनका सदस्य शत्रुघन दुलाल, वन हेरालु हरिचन्द्र सापकोटा, सिर्जनशिल समाज सहकारीकी ब्यवस्थापक विमला न्यौपाने, नमुना महिला आयआर्जन समूहकी सचिव सावित्री दुलाल लगायतको आतिथयता रहेको थियो ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















