Email :- prastakhabar@gmail.com

समाज

एसईई दिने विद्यार्थीलाई गाउँपालिकाको खाद्यान्न सहयोग

df-1711587678.jpg

१५ चैत, राक्सिराङ । गाउँपालिकाको विभिन्न विकट क्षेत्रबाट माध्यामिक शिक्षा परीक्ष (एसईई) मा सहभागी हुन परीक्षा केन्द्र झरेका बिद्यार्थीहरुलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाकाले बुधबार खाद्यन्न सहयोग गरेको छ ।  बिहीबारबाट सुरु हुने एसईई परीक्षामा सहभागी हुन डेरा गरी बस्ने विद्यार्थीलाई पालिकाले अति आवस्यक खाद्यान्न सहयोग गरेको हो...

आज पनि मौसम बदली रहने

badali-1711500304.jpg

१४ चैत, हेटौंडा । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा मौसम साधारणतय बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ , आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...

मकवानपुरको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना

FB_IMG_1711458678385-1711459608.jpg

१३ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा एम्बुलेन्स चालक पेमारत्न तितुङ घाइते भएको र उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको जनाइएको छ।बिरामी पुयाएर फर्किदै गरेको बागमतो प्रदेश ०१-००३ झ ५८०६ नम्बरको सरकारी एम्बुलेन्स आफै अनियन्त्रित भइ...

हेटौंडा १० मा रहेको नारायणी कलेजमा आगलागी

Screenshot_20240326_18075-1711456004.jpg

१३ चैत, हेटौंडा। हेटौंडा १० मा रहेको नारायणी कलेजमा आगलागी भएको छ। मंगलबार साझ करिब ५ बजेको समयमा कलेजको माथिल्लो तल्लामा आगालागी भएको हो। आगो नियन्त्रणमा लिन हेटौंडा उपमहानगरपालिकाको दमकल पुगिसकेको र दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।...

मनहरीमा नवजात शिशुको शव फेला

Screenshot_20240326_15010-1711444580.jpg

१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा  मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ ।  मनहरी –७ रमौली बांगेटोल स्थित मनहरी खोलाको छेउमा सालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । प्रहरीले भर्खरै जन्मेको जस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताएको छ...

बकैयामा कारको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

images-1711425404.jpg

१३ चैत, हेटौंडा।मकवानपुरको बकैयामा कारको ठक्करबाट घाइते भएका  साइकल यात्रीको ज्यान गएको छ।सोमबार दिउँसो धरान चतरा सडकखण्ड अन्तर्गत बकैया-४ गोठखोलामा  हात्तिसुडेबाट  आउदै गरेको प्रदेश ३-०१-०२४ च १७९६ नम्बरको कारको ठक्करबाट विपरीत दिशाबाट आउदै गरेको साइकलमा सवार स्थानीय ११ वर्षीय निशान बानियालाई ठक्कर दिएको हो।ठक्करबाट गम्भीर...

मंगलबार मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1711418869.jpg

१३ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक-दुई स्थानमा à...

मकवानपुरको बागमतीमा बाघको आक्रमणबाट ४ गाई मरे

download-1711373335.jpg

१२ चैत, हेटौंडा। मकवानपुरमा बाघको आक्रमणबाट ४ वटा गाई मरेका छन्। मकवानपुरको बागमती वडा नम्बर ७ मनसाही जरायोटार स्थित मनकामना सामुदायिक बनमा बाघको आक्रमणबाट ४ गाईको मृत्यु भएको हो। स्थानीय ६५ वर्षीय रुद्र बहादुर रानाले ९ गते ४ वटा गाई चराउनका लागि मनकामना सामुदायिक बनमा छाडेकोमा गाई गोठमा फर्केर नआएपछि खोजी गर्ने क्रममा आज सोही...

मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै

Mithila-madhyamiki1-1711344234.jpg

१२ चैत, जनकपुर । मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो । मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तरगृह...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार