Email :- prastakhabar@gmail.com

समाज

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

Screenshot_20240121_15562-1705831896.jpg

७ माघ, काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेका छन् । कतारको दोहाबाट हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट आएका उनलाई ४९९ ग्राम सुनसहित पक्राउ गरिएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कतारको दोहाबाट तरल रूपमा ल्याएको सुनसहित दर्जीलाई...

आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने

Screenshot_20230323_08415-1705802693.jpg

७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै  देशको तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी,  गण्डकी र कर्णाली...

हेटौंडामा गाडीको पंखाले काट्दा मिस्त्री गम्भीर घाइते

thumb.php-1705758269.jpg

६ माघ, हेटौंडा। हेटौंडामा गाडीको इन्जिन मर्मत गर्दा पंखाले काटेर एकजना मेकानिक(मिस्त्री) घाइते भएका छन्।  शनिबार साँझ  हेटौडा - ८ एचआइडिमा बिग्रिएको गाडीको ईन्जिन मर्मत गर्ने क्रममा पंखाले लागेर स्थानीय वर्कशापमा काम गर्ने भारत मोतिहारी आधारपुर घर भएका २४ वर्षका मुन्ना दास घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक...

कान्तिलोकपथमा ब्रेक फेल भएर बोलेरो सिमातमा खस्यो

images-1705741390.jpg

६ माघ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया-११ सिमातमा बोलेरोको ब्रेक फेल भएर सडकबाट १०० मिटर तल सिमात खोलामा खसेको छ।  शनिबार बिहान हेटौडाबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ४ च ५२४७ नम्बरको वोलेरो पिकअप ब्रेक फेल भई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । पिकअपमा...

कान्तिलोकपथमा दुर्घटना, ६ जना घाइते

accident-photo-1705720430.jpg

६ माघ, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथमा शनिबार विहान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मकवानपुरगढी-२ मकवानपुरगढी दरबार नजिक सुमो र ट्रक ठक्कर खाँदा ६ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । यात्रु लिएर काठमाडौं जाँदै गरेको सुमो र काठमाडौंबाट हेटौंडा आउँदै गरेको ट्रक ठोक्किंदा घाइते भएकाहरूको...

मेयर लामाले गरिन  हेटौंडा १३ मा अस्पताल उद्घाटन

FB_IMG_1705673743801-1705673763.jpg

५ माघ,हेटौँडा । हेटौंडा– हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा अस्पतालको उद्घाटन गरिएको छ । शुक्रबार एक समारोहका बिच हेटौँडाकी मेयर मिना कुमारी लामाले चिकित्सक डाक्टरको सुबिधा सहितको पदमपोखरीमा अस्पतालको उद्घाटन गरेकी हुन् । पालिकाले सञ्चालन गरेको ५ वेडको अस्पतालले पुष १७ गतेबाट चिकित्सक सहितको सुबिधा दिदै आएको थियो । अस्पतालले...

सिद्धार्थ माविको रक्तदानमा १३ जनाले दिए रगत

IMG_20240119_191710-1705671430.jpg

५ माघ, हेटौंडा। हेटौंडा–२ मा रहेको  सिद्धार्थ माविले आफ्नो  ४८ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको  रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन्।  विद्यालयको ४८ औ बार्षिक उत्सबको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक बाल कुमार श्रेष्ठले बताएका छन्।  वडा २ नम्बरका...

बागमती भुवनचुलीमा मोटरसाइकल पल्टिदा दुई जना घाइते

images-1705670555.jpg

५ माघ,हेटौंडा। मकवानपुरको बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका-८ भुवनचुली ओरीलोमा  ९७ प ३३४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका हुन्। राईगाउँबाट हेटौंडातर्फ आउँदै गरेको उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बागमती-२...

हेटौंडाबाट पेस्तोल र लागूऔषध सहित ४ जना पक्राउ

IMG-20240119-WA0003-1705670159.jpg

५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, उक्त पेस्तोलमा लाग्ने एक थान गोली र विभिन्न परिणामको लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टबाट बाजुरा जिल्लाको हिमाली नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार