Email :- prastakhabar@gmail.com

समाज

पहाडी भू-भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20230323_08415-1706492315.jpg

१५ माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो  लागेको छ । सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी...

जनगुनासोलाई सम्बोधन गर्न र अपराध नियन्त्रणामा प्रतिबद्ध छौं-डीआईजी केसी

Screenshot_20240128_13282-1706454176.jpg

१४ माघ, हेटौंडा । दुई साता अघि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको नेतृत्व समाल्न हेटौँडा आइपुगेका  प्रहरी नायब महानिरिक्षक(डिआईजी) बिष्णु कुमार केसीले बागमती प्रदेश प्रहरी कार्यालय प्रहरीबाट हुने गरेका कमिकमजोरीका साथै जनसमुदायबाट आएको जनगुनासोलाई सम्बोधन गर्न र प्रदेशमा हुने अपराध नियन्त्रण गर्नका लागि प्रतिबद्ध रहेको...

बागमती प्रदेशमा कुष्ठरोगका १२० नयाँ विरामी फेला

Kustha-1706420085.jpg

१४ माघ, काठमाडौं । २१ औँ विश्व कुष्ठरोग दिवस आज मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका दिवस मनाउन लागेको हो ।  स्वास्थ्य सेवा विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०७९/८० मा देशभर दुई...

देशभर चिसो अझै बढ्ने, सचेत रहन आग्रह

Capture-1706403597.JPG

१४ माघ, हेटौंडा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले अझै केही दिन जाडो बढ्ने जनाएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो ।  महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको...

सहिद सप्ताह कार्यक्रममा ३३ जनाले गरे रक्तदान

dd-1706401834.jpg

१४ माघ, हेटौंडा । सहिद सप्ताहको चौथो दिन सहिद स्मारकमा रक्तदान कार्यक्रमको आयिजना गरिएको छ । सहिद स्मारक बिकास समितिले सहिद दिवस सप्ताह ब्यापी कार्यक्रम गरि मनाउँने क्रममा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिब अन्जन पौडेलले...

काठमाडौंको तापक्रम २ डिग्री, जिरीको तापक्रम माइनसमा

Screenshot_20240127_12375-1706338385.jpg

१३ माघ, हेटौंडा। शनिबार काठमाडौँको यो वर्षकै न्यून तापक्रम मापन गरिएको छ । शनिबार बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्री मापन गरिएको छ । बिहिबार ३ डिग्री तापक्रम मापन गरिएको थियो। आज मापन गरिएको तापक्रम यो वर्षकै सबैभन्दा कम हो। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै चिसो जिरीमा बढेको छ । त्यहाँको अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री...

फापरबारी सातत्तलेमा मोटरसाइकलले साइकललाई ठक्कर दियो

images-1706337743.jpg

१३ माघ, हेटौंडा।  मकवानपुरको फापरबारीमा मोटरसाइकलले ठक्कर दिएको छ। मोटरसाइकलको ठक्करबाट साइकलयात्री सहित मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्।  शुक्रबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका-८  साततलेमा  फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा ४६ प ४४८० नम्बरको मोटरसाइकलले सोही दिशामा जादै गरेको साइकललाई ठक्कर...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1706319061.jpg

१३ माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Screenshot_20240122_07581-1706243908.jpg

१२ माघ, काठमाडौं । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु  हुनेमा बनेपा-८ का २३ वर्षीय मोटरसाइकल चालक सरोज श्रेष्ठ रहेका छन् । दुर्घटनामा घाइते उनलाई उपचारका लागि धुलिखेलस्थित शिर मेमोरियल अस्पतालमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । बनेपा नगरपालिका-७ धनेश्वर पुलमा बा ७० प ३७७९ नम्बरको मोटरसाइकल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार