Email :- prastakhabar@gmail.com

समाज

निर्माण व्यवसायीलाई दुई दिने व्यवस्थापन तालिम

photo-1706833991.jpg

१९ माघ, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा हेटौँडामा निर्माण व्यवसायीहरुका लागि दुई दिने तालिम आयोजना गरिएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा बिहीबारबाट सुरुभएको तालिममा निर्माणसम्बन्धी व्यवस्थापनका बारेममा प्रशिक्षण दिइने भएको छ । तालिमको शुभारम्भमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल...

नारायणगढ - मुग्लिन सडकखण्ड थप तीन साता बन्द रहने

Screenshot_20240202_04245-1706827217.jpg

१९ माघ, हेटौंडा। नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो थप तीन साता  बन्द रहने भएको छ । सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो । बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा जिल्ला सुरक्षा समितिको बैठकले काम नसकिएकोले थप तीन साता सडक बन्द गर्ने निर्णय भएको...

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

images-1706826807.jpg

१९ माघ, हेटौंडा ।  मकवानपुरको मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको ज्यान गएको छ । बिहीबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ६ सुनादेवि मन्दिर अगाडी चितवनबाट हेटौँडा तर्फ अउँदै गरेको ना ७ ख १७९६ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर...

डिआइजी केसीलाई सामुदायिक प्रहरी सेवा केन्द्रको स्वागत

dig-welcome-1706798118.jpg

१८ माघ,हेटौँडा । मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले र्भखरै बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा सरुवा भइ आएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु कुमार केसीलाई स्वागत गरेको छ ।    बिहिबार एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले बागमती प्रदेश...

प्रणामि युवापरिषदद्वारा मन्दिरका पुजारीहरुसँग अन्तरकृया

sss-1706751858.jpg

१८ माघ, हेटौँडा । श्रीकृष्ण प्रणामि युवापरिषद नेपालको ३४ औं स्थापना दिबको अबसरमा परिषद मकवानपुर जिल्ला समितिले सप्तहा व्यापी कार्यक्रम अन्तर्गत  तेस्रो दिन पुजारी संग युवा परिषद कार्यक्रम सम्पन्न गरेको छ ।  परिषदले मन्दिरहरुमा सेवा गर्ने पुजारीहरूसँग् अन्तरक्रिया गर्नुका साथै उनीहरुलाई विभिन्न सामाग्री सहयोग गरेको छ । परिषदका...

रेडियो मकवानपुरद्वारा हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण

dfdf-1706751716.jpg

१८ माघ, हेटौँडा । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।  बुधबार एक कार्यक्रमकाबीच असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिको सहयोगमा हेटौंडा क्याम्पसलाई ३० हजार रुपैयाँ बराबरको...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1706750489.jpg

१८ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा, कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भैरहेको...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1706665045.jpg

१७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो  लागेको छ। बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...

सहिद दिवसको अवसरमा सिद्धार्थ माविमा वक्तृत्वकला

IMG_20240130_204534-1706627581.jpg

१६ माघ, हेटौंडा। हेटौंडा २ मा रहेको सिद्धार्थ माविले  शहिद दिवसको मनाएको छ। सहिद दिवस मनाउन बागमती प्रदेश शिक्षा विकास निर्देशनालयको परिपत्र अनुसार विद्यालयले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी शहीद दिवस मनाएको हो। राष्ट्रिय दिवस शहीद दिवसको अवसरमा लोकतन्त्र प्राप्तिको लागि सहिदहरुको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार