Email :- prastakhabar@gmail.com

समाज

देशभर मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1698801846.jpg

१५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका...

हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह बुधबारबाट

Capture-1698748987.JPG

१४ कार्तिक,हेटौंडा। हेटौंडा लेडी जेसिजले भोली बुधबारबाट जेसिज सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्ने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराइएको हो  । जेसिज सप्ताह कार्यक्रम अन्तर्गत भोलि बुधबार १५ गतेबाट १८ गतेसम्म विभिन्न कार्यक्रको आयोजना गर्न लागिएको लेडि जेसिज...

काभ्रेमा पराल बोकेको ट्रक पल्टिदा दुई जनाको मृत्यु

IMG_2107-1698746071.png

१४ कार्तिक,हेटौंडा । काभ्रेमा भएको सडक दुर्घटनामा परेर दुई  पुरुषको मृत्यु भएको छ।मंगलबार दिउँसो  पनौती नगरपालिका-२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको ट्रक दुर्घटना हुदाँ दुइ पुरुषको मृत्यु भएको काभ्रेका प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन्। मृत्यु हुनेमा चालक...

मधेस प्रदेशका विद्यालयहरू आज बन्द

Screenshot_20231031_11273-1698730972.jpg

१४ कार्तिक, काठमाडौं । मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द हुने भएका हुन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आह्वानमा मधेश प्रदेशका विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिइएको छ । नेशनल...

देशभर मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1698715490.jpg

१४ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका...

मकवानपुर प्रहरीद्वारा पटका र कपडा बरामद

20201111_135709-166684392-1698661793.jpg

१३ कार्तिक, हेटौंडा । मकवानपुर प्रहरीले चेकजाँचका क्रममा पटका र कपडा बरामद गरेको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौडा-१५ रातोमाटे चेक प्वाईन्टमा गाडीलाई रोकी  चेक जाँच गर्ने क्रममा अवैध पटका र कपडा बरामद गरेको हो । प्रहरीले बिरगंजबाट काठमाण्डौतर्फ जान आउँदै गरेको ना ४ ख ३८९८  नम्बरको तेल ट्यांकरबाट बिभिन्न किसिमका १६ प्याकेट...

गोली प्रहारबाट घाइते स्वर्णकारको मृत्यु

Screenshot_20230604_13533-1698660759.jpg

१३ कार्तिक, बारा । गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ ।  बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । सोमबार दिउँसो सर्राफलाई २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले गोली हानेको...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230109_04405-1698622148.jpg

१३ कार्तिक, काठमाडौं । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...

मकवानपुरको भिमफेदीमा भिरबाट लडेर वृद्ध पुरुषको मृत्यु

IMG_0956-1698593182.png

१२ कार्तिक,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर एक वृद्ध पुरुषको ज्यान गएको छ । मकवानपुर भिमफेदी-३ बेसारघारी बस्ने अन्दाजी ७० वर्षका गणेश बहादुर स्याङतानको भिरबाट लडेर मृत्यु भएको जनाइएको छ । स्याङतान घर नजिक रहेको भिरमा घास काट्ने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार