Email :- prastakhabar@gmail.com

समाज

प्रधानमन्त्रीद्वारा विजया दशमीको शुभकामना

Pushpa-Kamal-Dahal-1698110166.jpg

७ कार्तिक, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् ।  विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको...

राष्ट्रपतिले पौडेलले ९१ वर्षीया भाउजूको हातबाट टीका लगाउने

Capture-1698109781.JPG

७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको विजयादशमीको टीका ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट लगाउने भएका छन् । राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेटको उत्तम साइतमा भाउजू विष्णुमायाको हातबाट टीका, जमरा र आशीर्वाद लिने छन् । यसैगरी राष्ट्रपति पौडेलले भाउजूको हातबाट टीका, जमरा र आशीर्वाद लिएपछि परिवारका...

भन्सार छलीका सामाग्रीसहित ७ जना पक्राउ

Screenshot_20230411_10281-1698067296.jpg

६ कार्तिक, बर्दिया । भन्सार छलीका विभिन्न सामाग्रीसहित प्रहरीले बर्दियामा ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले गुलरिया-७ भन्सार रोडबाट भन्सार छली ल्याउँदै गरेको सामानसहित उनीहरूलाई पक्राउ गरेको हो । चोरी पैठारी गरी भन्सार छलेर ल्याउँदै गरेको फलफूल तथा तरकारी र ओसारपसारमा प्रयोग गरिएका ४ थान मोटरसाइकल, ४...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1698025809.jpg

६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी...

पाल्पामा स्कारपियो दुर्घटना, ६ को मृत्यु

393900458_841739374347153-1697980881.jpg

५ कार्तिक,तानसेन।आइतबार साँझ पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटना छ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । रानी महल जादै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको स्कारपियो जिप जीप  बैकुण्ठे पहाडबाट बराङदी खोलामा खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन्...

हेटौंडामा फेरी भूकम्पको धक्का महसूस

IMG_1144-1697976681.png

५ कार्तिक, गजुरी।आइतबार बिहान ७ बजेर ३९ मिनिट मा धादिङको खरी  केन्द्रविन्दु बनाएर गएको ६.१ रेक्टर स्केलको भुकम्पको पराकम्प जाने क्रम रोकिएको छैन्।  दिनभर १२५ भन्दा बढी पराकम्प गइसकेको अवस्थामा आइतबार साँझ फेरि हेटौंडामा  भूकम्पको धक्का महसुस गरिएको छ।  साँझ ५:३४मा अर्को भूकम्प गएको र त्यसको महसूस हेटौंडामा पनि गरिएको हो...

धादिङ भुकम्प: २० वटा घर भत्किए,७५ घर चर्किए

IMG_20231022_131315-1697959726.jpg

५ कार्तिक,गजुरी । आज बिहान धादिङ  ज्वालमुखी गाउँपालिका-५ खरी केन्द्र विन्दु बनाएर गएको ६.१ रेक्टर स्केलको भूकम्पका कारण उक्त क्षेत्रमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।  वडा नम्बर ५ मा ४ वटा घरमा क्षति पुगेको र पहिरो समेत गएको छ भने वडा नं. ७ मा एउटा घरमा क्षति पुगेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी...

हेटौंडा अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला

IMG_20231022_124614-1697958092.jpg

५ कार्तिक, हेटौंडा । हेटौंडा अस्पतालको महिला शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ । शौचालयमा मृत अवस्थामा सालनालसहितको नवजात शिशु फेला परेको हो । हेटौंडा अस्पतालको महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा शनिवार साँझ नवजात शिशु मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका छन् ।शिशु...

हात्तीको आक्रमणबाट रौतहटमा एक जनाको मृत्यु, २ घाइते

Screenshot_20230908_15294-1697955346.jpg

५ कार्तिक, रौतहट । जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आक्रमणबाट मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका वडा-५ राजपैडाकी ५५ वर्षीया मनीया धामी रहेकी छिन् । चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वन क्षेत्रमा घाँस लिन गएकी धामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार