Email :- prastakhabar@gmail.com

समाज

थोरै स्थानमा हल्का वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1771896727.jpg

१२ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली...

मौसम सामान्यतया सफा रहने

Screenshot_20251013_06390-1771809362.jpg

११ फागुन, हेटौंडा । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ।  यतिबेला तराईका धेरैजसो भू-भागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ।  बागमती र लुम्बिनी प्रदेशका उच्च भू-भागमा...

धादिङमा बस दुर्घटना,१७ को मृत्यु

acc1-1771808884.jpg

११ फागुन, गल्छि। सोमबार बिहान पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित त्रीशुली नदीमा यात्रुबहाक रात्रीबस खस्दा १७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौ जाँदै गरेको गा १ ख १४२१ नम्बरको बस त्रिशूली नदीमा खस्दा १७ जनाको ज्यान गएको  र २४ जना घाइते भएका छन् । यो घटना सोमबार बिहान करिब १: ३० बजे  तिरको...

सुनगाभाको अभिभावक भेला सम्पन्न

IMG-20260222-WA0005-1771762429.jpg

१० फागुन हेटौंडा  । हेटौंडा- ६ चौ घडामा रहेको सुनगाभा शिक्षा  निकेतन इङलिस  स्कूलको २६ औ अभिभावक  भेला शनिवार सम्पन्न  भएको  छ । हेटौंडा उपमहानगरपालिका  ६ का डा अध्यक्ष  विष्णुबहादुर  दाहालको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन  समितिका अध्यक्ष  रामहरि न्यौपानेको सभाध्यक्षतामा अभिभावक  भेला भएको  हो । भेलामा...

हेटौँडा एकेडेमीको अभिभावक दिवस सम्पन्न

IMG-20260222-WA0003-1771761666.jpg

१० फागुन, हेटौंडा  । हेटौँडा ११ नवलपुरमा रहेको हेटौंडा एकेडेमीको २८औँ अभिभावक दिवस सम्पन्न भएको छ। एकेडेमीका सञ्चालक अरुणराज सुमार्गीको सभाध्यक्षता तथा शिक्षा विद् देव श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार अभिभावक भेला सम्पन्न भएको हो। कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै शिक्षासेवी देव श्रेष्ठलाई...

मनहरीमा भएको बस दुर्घटनामा २२ यात्रु घाइते

IMG-20260222-WA0001-1771732615.jpg

१० फागुन,हेटौंडा । मकवानपुरको मनहरीमा भएको बस दुर्घटनामा २२ यात्रु घाइते भएका छन्।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–७ बिजौनामा आइतबार बिहान करिब ७ बजे वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky_FszE8VPLzL-1771725177.jpg

१० फागन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत देशको बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।...

इन्द्रसरोबरमा स्कारपियो पल्टियो,४ जना घाइते

IMG-20260221-WA0000-1771646016.jpg

९ फागुन,हेटौंडा । मकवानपुरको  इन्द्रसरोबरमा स्कारपियो पल्टिदा ४ जना घाइते भएका छन्।  मकवानपुर इन्द्रसरोवर - २ सुकौरा बेसी स्थित कुलेखानी फाखेल काठमाण्डौ सडकखण्डमा बिरगंज बाट काठमाण्डौ तर्फ जादै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल पल्टिदा स्कारपियो चालक सहित निम्न ४ जना घाइते भएको...

मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

Accident-1771641485.jpg

९ फागुन, हेटौंडा । कैलालीको गोदावरीमा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा धनगढी उपमहानगरपालिका २ सन्तोषी टोलका २२ वर्षीय हरिष ओली, गौरीगंगा नगरपालिका १ का २५ वर्षीय योगेन्द्र शाह र गोदावरी नगरपालिका १ का २६ वर्षीय हरि पार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गोदावरी नगरपालिका-६ का २३ वर्षका जीवन पाठकको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार