Email :- prastakhabar@gmail.com

समाज

केही स्थानमा मध्यम वर्षाको सम्भावना

1774004021_Rain9-1200x560-1775437201.jpg

२३ चैत, हेटौंडा । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । देशका विभिन्न भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने सम्भावना रहेको छ। विहान सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लागेको अवस्था छ। तराईका अन्य क्षेत्रमा भने मौसम सफा देखिएको छ।  गण्डकी प्रदेशका पहाडी क्षेत्रका...

कास्की केन्द्रविन्दु बनाएर गयो भूकम्प

२२ चैत,पोखरा । कास्की केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान कास्कीको मिजुरेडाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको हो । बिहान ८ बजेर ३४ मिनेटको समयमा गएको भूकम्पर ३.५ म्याग्निच्युडको रहेको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।भूकम्पको धक्का आसपासको जिल्लामा समेत गरिएको थियो ।...

केही स्थानमा मध्यम वर्षा हुने

1774004021_Rain9-1200x560-1775354335.jpg

२२ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ, असिना तथा हावाहुरीसहित मध्यम वर्षा र...

शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ

Shankar-Agraawal-1775267139.jpg

२१ चैत, हेटौंडा । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाललाई पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सम्पत्ति शुद्धीकरण विभागले शुक्रबार अग्रवाललाई काठमाडौँबाट पक्राउ गरेको हो । उनलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको विभागका एक अधिकारीले बताए । विवादस्पद व्यापारी दीपक भट्ट पक्राउ परेको...

आंशिक बादल लाग्ने

Screenshot_20250526_06180-1775266697.jpg

२१ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली भूभागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

1774004021_Rain9-1200x560-1775180574.jpg

२० चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो सबै प्रदेशको हिमाली भूभाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । ...

पेट्रोलको मूल्य २०२ रूपैयाँ पुग्यो

IMG_0805-1775147264.png

१९ चैत,हेटौंडा । मूल्य वृद्वि गरेको एक साता नबित्दै नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।  अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै  निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।निगमले बिहीबार रातको १२ बजेबाट  पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो । निगमले मध्यपूर्वको युद्धका कारण...

आजदेखि देशभर एसईई शुरु

see_students_uJi4y99Tgb-1775094023.jpg

१९ चैत, हेटौंडा । आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदैछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुन लागेको हो । यसपटक ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले परीक्षाका लागि फारम भरेका छन् । छात्राको संख्या २ लाख ५७ हजार ६ सय १३ रहेको छ भने छात्रको संख्या २ लाख ५४ हजार ८ सय १ रहेको छ । यसैगरी, ७ जना अन्य...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1775093700.jpg

१९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । विहान कोशी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । आज दिउँसो हिमाली र  पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार