Email :- prastakhabar@gmail.com

समाज

हेटौंडामा मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

IMG_2107-1696824826.png

२२ असोज,हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्री गम्भीर घाइते भएका छन्। आइतबार राति धरान–चतरा सडकखण्ड अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ सानो गंगटेमा हेटौंडा बजारबाट हात्तिसुडेतर्फ जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा साइकल यात्री हेटौंडा–१७ बस्ने अन्दाजी ५० वर्षीय धर्मराज पौडेल...

आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु

Screenshot_20231008_12274-1696812542.jpg

२२ असोज, हेटौंडा । प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । हालसम्म इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुनेमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, कैलाली बउनिया-३ का आशिष चौधरी, दार्चुला लेकम-५ का दीपेशराज बिष्ट छन्।...

एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1696812138.jpg

२२ असोज, हेटौंडा । हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । साथै बागमती र  गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार दिउँसो कोशी,...

मकवानपुरमा ८ लाख र लागुऔषध सहित पाँच पक्राउ

387495441_103587792408070-1696777261.jpg

२१ असोज, हेटौँडा । मकवानपुर प्रहरीले जिल्लाको मनहरी गाउँपालिकाबाट शुक्रबार राति लागुऔषध र नगद सहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मनहरी वडा नम्बर ६ नयाँबस्तीबाट लागूऔषध र आठ लाख नगदसहित पाँचजनालाई पक्राउ गरेको हो । उक्त लागूऔषध र नगद सहित कैलाश गाउँपालिका–८ का ३१ बर्षीय बिकास मोक्तान, ३५ बर्षीय राम बहादुर स्याङबो, मनहरी–...

हेटौँडाका ४ स्थानमा नागरिक सहायता कक्ष 

387487587_871533251306656-1696777019.jpg

२१ असोज,हेटौँडा । मकवानपुर प्रहरीले  चाँडापर्व सुरक्षा कार्यक्रम अन्तर्गत नै शनिवार हेटौँडा उपमहानगरपालिका अन्तर्गत पर्ने राजमार्गका विभिन्न चार स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।  प्रहरीले नागरिक तथा यात्रुहरुलाई आवतजावतमा सहजता होस भन्ने उद्देश्यले हेटौँडा–१० बसपार्क, हेटौँडा–५ सानोपोखरा,हेटौँडा–२ पिपल बोट,...

झलनाथ प्रतिष्ठानलाई १७ करोड ९८ लाख दिएकोमा मन्त्रीसहित ७ जनाविरुद्ध मुद्धा

JN-Snake-Project-1696759623.jpg

२१ असोज, काठमाडौं । अख्तियार अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्कासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ। झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गैह्र कानुनी रुपमा १७ करोड ९८ लाख ३३ हजार रकम दिएको...

तुइनको डोरी चुडिँदा एक जना बेपत्ता

Screenshot_20231008_09212-1696736201.jpg

२१ असोज, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकास्थित कर्णाली नदी पार गर्ने क्रममा तुइनको डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुगु जिल्ला सोरु गाउँपालिका-५ नेरगाउँका ३८ वर्षीय मक्करसिंह नेपाली रहेका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको खडीखेत घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा  कर्णाली नदीमा खसेर बेपत्ता भएका...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1696729581.jpg

२१ असोज, हेटौंडा । हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा...

प्रज्वल र अन्तरालाई दामोदर–लोकप्रिया स्मृति पुरस्कार 

purskar-1696672087.jpg

२० असोज, हेटौंडा । मकवानपुर जिल्लाबाट कक्षा १२ को परीक्षामा अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्रज्वल चौधरी र अन्तरा महतोलाई नेपाली लेखक संघ मकवानपुरले पुरस्कृत गरेको छ ।  लेखक संघको शनिबार भएको ८ र ९ औं साधारणसभाको अवसरमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टबाट कक्षा १२ उत्तीर्ण गरेका चौधरी र महतोलाई दामोदर लोकप्रिया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार