Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरको थाहानगरमा डब्बा गाडि पल्टियो,चालकको मृत्यु

IMG_2107-1696647428.png

२० असोज,हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा डब्बा (गाड़ी) ट्रक दुर्घटना हुदा चालकको ज्यान गएको छ । शनिवार बिहान ४ बजेको समयमा त्रीभुवनराजपथ सडक खण्ड अन्तर्गत मकवानपुर थाहानगर-१ कुन्छालमा बिरगजं तर्फ बाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ख ३९८७ नम्बरको कन्टेनर (डब्बा) गाडी आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक नुवाकोट बेलकोट नगरपालिका-५...

बागमतीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1696639311.jpg

२० असोज, हेटौंडा । नेपालको पूर्वी तथा मध्य भू-भागमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । कोशी, मधेश,...

थाहानगरमा पहिलो पटक नगर प्रहरी 

Capture-1696639247.JPG

२० असोज, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाले पहिलो पटक नगरप्रहरी भर्ना गरेको छ । नगरप्रहरी सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०८० अनुसार थाहाले नगर प्रहरी भर्ना गरेको हो ।  स्थानीय तहले आफ्नो छुट्टै गाउँ तथा नगर प्रहरी भर्ना गर्न पाउने अधिकारअन्तर्गत थाहा नगरपालिकाले पनि कार्यविधि निर्माण गरि नगरप्रहरी भर्ना...

हेटौंडाका अधिकांश पुर्नस्थापना केन्द्र मापदण्ड विपरित

२० असोज, हेटौंडा । मकवानपुरमा लागूऔषध प्रयोगकर्ताहरुको लागि सञ्चालनमा रहेका अधिकांश पुनस्र्थापना केन्द्र मापदण्ड विपरित रहेको पाइएको छ ।  जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवाला निकायले गरेको अनुगमनको क्रममा मापदण्ड अनुसार सञ्चालनमा नरहेको पाइएको हो । अनुगमन टोलीले जिल्लाको ७ वटा पुनस्र्थापना केन्द्रको अनुगमन गरेको हो...

तेजाब प्रयोगका लागि अनुमति लिनुपर्ने

Capture-1696638293.JPG

२० असोज, हेटौंडा । अब अनुमति लिएर मात्रै तेजाब तथा घातक रसायनिक पदार्थ प्रयोग गर्न पाइने भएको छ । यस्ता पदार्थ उत्पादन र बिक्री गर्न मात्र नभएर प्रयोगकर्ताले पनि अनुमति लिनुपर्ने सरकारले नियम बनाएको हो ।  यसका लागि सरकारले हिजो तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन २०७९ जारी गरेको छ । नियमावलीमा मासिक एक लिटर वा एक किलोभन्दा बढी...

बझाङको चैनपुर केन्द्रविन्दु भएर बिहिबार राति दुई पटक भूकम्प

IMG_1144-1696562835.png

१९ असोज,चैनपुर। सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर बिहिबार  राति दुई पटक भूकम्प गएको छ। ‍बिहिबार राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । मंगलबार ३:०६...

सेनाको ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

Screenshot_20230908_15294-1696554665.jpg

१९ असोज, काठमाडौं । काठमाडौंको भद्रकालीमा बिहीबार साँझ नेपाली सेनाको ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   मृत्यु हुनेमा ताहाचलकी ३२ वर्षीय आकृति शर्मा रहेकी छिन् । पुरानो बसपार्कतर्फबाट आएको नेपाली सेनाको बागमती प्रदेशमा दर्ता भएको ३७०५ नम्बरको ट्रकले प्रदर्शनीमार्गबाट आएको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक उनको मृत्यु...

शिक्षक लाइसेन्स परीक्षामा आधा मात्रै पास

Teachers-Service-Commissi-1696553857.jpg

१९ असोज, हेटौंडा । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मावि तह अध्ययन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  सार्वजनिक गरिएको नतिजा अनुसार देशभरबाट परीक्षामा सहभागी परीक्षार्थीमध्ये आधाभन्दा बढी फेल भएका छन् । सातै प्रदेशबाट ४९ हजार १७०...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1696553432.jpg

१९ असोज, हेटौंडा । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो कोशी,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार