Email :- prastakhabar@gmail.com

समाज

टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

Screenshot_20230908_15294-1694166310.jpg

२२ भदौ, सिन्धुपाल्चोक । टिपरको ठक्करबाट सिन्धुपाल्चोकमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका-३ की १२ वर्षीया बेली विक रहेका छन् । चौताराबाट बन्देउतर्फ जाँदै गरेको बा ५ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ठक्कर दिने टिपर र चालक...

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Screenshot_20230604_13533-1694150068.jpg

२२ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-६ स्थित रसखोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय यम बहादुर थापा रहेका छन् । माछा मार्न करेन्ट सर्ट गर्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए । प्रहरीले थापासँग माछा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

1590630192-s2Xwa-1694141844.jpg

२२ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...

लम्पीबाट क्षति पुगेका किसानलाई राहत दिने तयारी

Capture-1694059419.JPG

२१ भदौ, हेटौंडा । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीनको महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ ।  मरेका पशुअनुसार किसानलाई कम्तीमा ५ हजारदेखि २० हजार रूपैयाँसम्म राहत दिने गरी मापदण्ड बनाइएको र मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको कृषिमन्त्री डाक्टर वेदुराम भुसालले...

पाठेघरको मुखको क्यान्सर विरूद्ध खोप लगाइने

Capture-1694059245.JPG

२१ भदौ, हेटौंडा । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप सातै प्रदेशका सङ्घीय अस्पतालहरूबाट लगाउन सुरु गरिने भएको छ ।  यो खोप भदौ २७ गतेबाट १० देखि १४ वर्ष उमेरका किशोरीलाई दिइने स्वास्थ्य तथा जनजङ्ख्या मन्त्रालयले जनाएको छ ।  बागमती प्रदेशका लागि काठमाडौँको परोपकार प्रसूति अस्पताल, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल...

मकवानपुरगढीमा स्कुटर दुर्घटना, हुप्राचौरका न्यौपाने गम्भीर

IMG_0730-1694057469.png

२१ भदौं, हेटौंडा । बुधवार साँझ कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी-२ गढी बजार नजिक स्कुटर दुर्घटना हुदा हेटौंडा-४ हुप्राचौरका एक युवक गम्भीर घाईते भएका छन्। गढीबाट चौघडा आउदै गरेको प्रदेश २ -०३-०१३ ९७१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भइ दुर्घटना हुँदा चालक हेटौंडा-४ हुप्राचौरका ३१ वर्षका सुदिप न्यौपाने गम्भीर घाईते भएको मकवानपुरका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1694049036.jpg

२१ भदौ, हेटौंडा ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बिहिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ...

बुधबार हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1693963365.jpg

२० भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही...

राजदेवी सहकारीको भेला तथा वार्षिकोत्सव सम्पन्न 

dfaa-1693962065.jpg

२० भदौ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभासम्पन्न भएको छ ।  संस्थाकी ज्येष्ठ शेयर सदस्य नन्दकुमारी चौरेलको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा सञ्चारकर्मी सहित १० जनालाई सम्मानित गरिएको थियो ।  सभामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार