१५ भदौं,हेटौंडा । भोजपुर तुङगेछा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रवार बिहान १:११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।भूकम्पको धक्का भोजपुर,खोटाङ् लगायतका स्थानमा महशुस गरिएको थियो।...
१५ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम...
१४ भदौ, महोत्तरी । नेपाल प्रहरीले स्रोत नखुलेको २५ लाखभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार सितामढी बेला मचपकौनीका ३७ वर्षीय विनय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मनराशिस्वा नगरपालिका-३ सुनौल ग्रामिण सडक खण्डमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरी...
१४ भदौ, हेटौँडा । सर्वोच्च अदालतले इस्लाम धर्मावलम्बी समुदायमा सम्बन्धविच्छेदका लागि पुरुषले पाउँदै आएको विशेषाधिकार (तलाक) ले मान्यता नपाउने फैसला गरेको छ । मुस्लिम समुदायमा पुरुषले तीनपटक तलाक भनेर श्रीमतीसँगको सम्बन्धविच्छेद गर्न पाउने परम्परा रहे पनि त्यसलाई कानुनी मान्यता दिन नसकिने नजिर सर्वोच्चले स्थापित गरेको हो । गत...
१४ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ। कोशी,...
१३ भदौ, काठमाडौं । भेपमा सुन लुकाएर तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले महरालाई नियन्त्रणमा लिइएको हो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको...
१३ भदौ, हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ मा विले डेंगु नियन्त्रण तथा आई फ्लुबाट बच्न लागि सचेतना रयालीको आयोजना गरेको छ । विद्यालय परिसरबाट सुरु भएको रयालीले हेटौँडा २ नम्बर वडाको विभिन्न स्थानको परिक्रमा गरेको थियो । डेंगु रोग नियन्त्रण गरौँ, सुत्दा झुल लगाएर सुतौँ, घरवरिपरि सफा राखौँ, डेंगु रोगको लक्षण देखिएमा रगत जाच गरौँ, आखाँ...
१३ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगम चोकमा रहेको ज्ञानोदय बाल बाटिका एकेडेमीमा योग शिक्षा तथा जीवनउपयोगी शिक्षाका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पतंजलि योग समिति मकवानपुरको समन्वयमा बिद्यालय प्राङ्गणमा भएको कार्यक्रममा पतंजलि योग समिति नेपाल युवा समितिका केन्द्रीय संयोजक गुरुज्यु लोकनाथ खनालले...
१३ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...










-nepal-1793665142.jpg)















