Email :- prastakhabar@gmail.com

समाज

ज्ञनोदयका विद्यार्थीले रोपे धान

11-1688189386.jpg

१५ असार, हेटौंडा । २० औं राष्ट्रिय धान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका विद्यार्थीहरुले बिहीबार धान रोपाई गरेका छन् । विद्यार्थीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चुनडाँडामा रहेको खेतमा रोपाई गरेर धान दिवस मनाएका हुन् । विद्यालयका कक्षा ७ र ८ मा अध्यन गर्ने विद्यार्थीहरुले...

मकवानपुरका राजमार्ग संचालनमै, डोजर तयारीमा राखेका छौः मकवानपुर प्रशासन 

CDO-Office-1646642227-1688182727.jpg

१६ असार, हेटौँडा ।  शुक्रबारबाट देशको सबै स्थानमा मनसुन सक्रिय रहेको छ । शुक्रबारबाट परेको निरन्तरको बर्षाले देशका विभिन्न स्थानमा राजमार्ग र सडकखण्ड अवरुद्ध रहेपनि बागमती प्रदेशको राजधानी हेटौँडा भएर र हेटौँडा भएर जिल्लाका विभिन्न स्थान जोड्ने राजमार्ग र सडकहरु संचालनमा रहेको मकवानपुर प्रशासनले जनाएको छ । शुक्रबार मात्र मकवानपुर...

पालुङ जेसीजको ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र अन्तरक्रिया

357640383_656775643140749-1688180659.jpg

१६ असार, हेटौँडा ।  मकवानपुरको थाहा नगरपालिकामा क्रियाशिल  पालुङ जेसीजले स्थानीय उत्पादनहरुको बजार प्रबर्द्धनका लागि सहजीकरण गर्न अन्तरक्रिया कार्यक्रम र ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । जेसीजले शुक्रबार बिहान थाहा नगरपालिका ३ मा क्रियाशिल नमूना लघुउद्यमी महिला समूहको...

बाघको छाला र हड्डीसहित ३ जना पक्राउ

Screenshot_20230626_21040-1688179039.jpg

१६ असार, नेपालगञ्ज । बाँकेमा प्रहरीले बाघको छाला र हड्डीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको ठाटीकानडा गाउँपालिका-४ घर भएका सुनील चुनारा, भगवती गाउँपालिका-५ का नवीनकुमार कसेर र अछामको पञ्चदेवल गाउँपालिका-२ का टोपेन्द्र शाही रहेका छन् । प्रहरीले कोहलपुर नगरपालिका-११ बाट चेकजाँचका क्रममा बाघको छाला र हड्डीसहित पक्राउ...

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड पुनःअवरुद्ध

pahiro-muglin-1688178769.jpg

१६ असार,हेटौँडा । पहिरो पन्छाएर २८ घण्टापछि संचालनमा आएको  नारायणगढ–मुग्लिन सडकखण्ड पुनःअवरुद्ध बनेको छ । सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा नजिक खसेको  पहिरो पन्छाएर शुक्रबार ४ बजेबाट संचालनमा आएको सडक खण्डकमा सोही स्थानमा पहिरो खस्दा शनिबार बिहानबाट अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । पानी...

हेटौंडामा मनाईयो ‘गौरव यात्रा’ (फोटो फिचर)

4-1688175543.jpg

१६ असार, हेटौंडा । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले हेटौंडामा शुक्रबार ‘गौरव यात्रा’ मनाएका छन् । यौनिक तथा लैंगिक समुदायकाले प्रत्येक बर्ष अंग्रेजी संवत अनुसार जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउँने गरेहका छन् । सोहि अनुरुप फ्रेन्डस मकवानपुर, निलहिरा समाज लगाएतका संसथाहरुको संयोजनमा मकवानपुर जिल्लामा रहेका यौनिक ताथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1688175418.jpg

१६ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली  रही गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा  बाँकी...

अफिम बोकेको मोटरसाइकल चालक फरार, शिक्षक पक्राउ

da-1688174317.jpg

१६ असार, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका ५ बम्किङबाट अवैध लागूऔषध अफिम बोकेको मोटरसाइकलको पछाडी रहेका एक व्यक्ति पक्राउ परेका छन् भने चालक फरार भएका छन् ।  राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा ५३ प ४५३९ नम्बरको मोटरसाइकल चेकिङको क्रममा मोटरसाइकल छोडेर चालक फरार भएका हुन् । मोटरसाइकलबाट प्रहरीले ३ किलो ४६० ग्राम लागूऔषध...

चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

sfddddd-1688170799.JPG

१६ असार, हेटौंडा । चोरीको मोटरसाइकल सहित मकवानपुर प्रहरीले दुईजनालाई पक्रेको छ । पक्राउ पर्नेमा बाराको करहैयामाई नगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षका अरविन्द चौधरी र सोही स्थानका २२ वर्षीय अर्जुन चौधरी रहेका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बा.प्र.०६–०२ प २३४...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार