Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा मनाईयो ‘गौरव यात्रा’ (फोटो फिचर)

4-1688175543.jpg

१६ असार, हेटौंडा । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले हेटौंडामा शुक्रबार ‘गौरव यात्रा’ मनाएका छन् । यौनिक तथा लैंगिक समुदायकाले प्रत्येक बर्ष अंग्रेजी संवत अनुसार जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउँने गरेहका छन् ।
सोहि अनुरुप फ्रेन्डस मकवानपुर, निलहिरा समाज लगाएतका संसथाहरुको संयोजनमा मकवानपुर जिल्लामा रहेका यौनिक ताथा लैंगिक अल्पसंख्यकहरुले पनि जुन महिनाको अन्तिम दिन शुक्रबार हेटौंडाको बजार क्षेत्रमा ‘गौरव यात्रा’ निकाल्दै जुन महिनालाई गौरवको महिनाको रुपमा मनाएका छन् ।
१९९० मा  अमेरिकाको स्टोङवालमा रहेको एक होटलमा तेस्रोलिंगी समुदायमाथि भएको दुव्र्यवहारको घटनाको सम्झनाको स्वरुपमा विश्वभर जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउँने प्रचलन छ ।
मकवानपुरमा ३ सय भन्दा धेरै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मासिनहरु भएको यससँग संबन्धित संघसस्थाहरुको तत्थ्यांकमा उल्लेख गरिएको छ ।

फोटो सौजन्यः फ्रेन्डस हेटौंडा 

7-1688175543.jpg
5-1688175576.jpg
1-1688175577.jpg
2-1688175605.jpg
3-1688175605.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

थप समाचार