३० जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ । कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको...
३० जेठ , हेटौँडा । सोमबार राती हेटौडा ८ कमाने कर्नावती मार्गमा दुईवटा मोटरसाइकल ठोक्किर खाइ दुर्घटना हुँदा मोटरसाइकलमा रहेका ४ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ । क्याम्पाडाँडाबाट मिलन चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ९२९४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना २५ प २७६५ नम्बरको मोटरसाइकल...
२९ जेठ ,हेटौँडा । मकवानपुरमा एक जना युवकको छहराबाट खसेर ज्यान गएको छ । मकवानपुरको थाहा नगरपालिका–३ मा रहेको छहराबाट खसेर चितवनको राप्ति नगरपालिका–६ भण्डाराका अन्दाजी ४६ बर्षीय हरिशरण बर्तौलाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । बर्तौलाको शव सोमबार बिहान झाक्रीखोरिया खोलाको किनारमा फेला परेका जनाइएको छ । बतौैला कसरी त्यहा पुगे...
२९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले घुससहित पक्राउ गरेको दुई सरकारी कर्मचारीमाथि मुद्धा दायर गरिएको छ । आयोगको टोलीले जिल्ला मालपोत कार्यालय बारामा कार्यरत खरिदार राम विश्वास साह र गौरीशंकर कुमार कुशवाहमाथि घुस लिई भ्रष्टाचार आरोपमा मुद्धा दायर गरेको हो । जग्गा रजिस्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग...
२९ जेठ , डोटी । बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । सोमबार बिहान ७ बजेर ३८ मिनेटमा बझाङको बिछिया आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ...
२९ जेठ हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ संगमचोकमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान संगमचोकमा रहेको पुरानो जिर्ण भएको घरको पेटीमा उक्त पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । उक्त शव हेटौंडा–६ चौघडा बस्ने ५५ वर्षीय गोपी चौलागाईको रहेको र उनी सुतेको स्थानकमै मृत फेला परेको जानइएको छ । शव...
२९ जेठ, चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हरियाली सामुदायिक वनमा गैंडाको आक्रमणबाट उनको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् । श्रीमान श्रीमती वन गएकोमा गैंडाको आक्रमणबाट श्रीमानको मृत्यु भएको छ । वन क्षेत्रमा प्रवेश गर्ने स्थानीय गैंडाको आक्रमणमा पर्दै आएका...
२९ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी, र बागमती प्रदेशको थोरै स्थानहरुमा हल्का देखि...
२८ जेठ, हेटौंडा । हेटौंडा-१६ मा रहेको जनप्रिय माविका पूर्व विद्यार्थीहरुले आइतबार विद्यालयलाई ६ वटा खानेपानी फिल्टर प्रदान गरेका छन् । एसएलसी व्याच २०६८ को समूहले विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको हो । विद्यार्थी समुहका संयोजक रुपक विकको सभाध्यक्षाता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...








-nepal-1793665142.jpg)















