३० जेठ , हेटौँडा । सोमबार राती हेटौडा ८ कमाने कर्नावती मार्गमा दुईवटा मोटरसाइकल ठोक्किर खाइ दुर्घटना हुँदा मोटरसाइकलमा रहेका ४ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ ।
क्याम्पाडाँडाबाट मिलन चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ९२९४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना २५ प २७६५ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा परी ९२९४ नम्बरको मोटरसाइकल चालक हेटौडा–८ कमानेका २८ वर्षीय यज्ञ प्रसाद चौलागाइ, सोही मोटरसाइकलमा सवार हेटौँडा–८ कै २३ बर्षीय मंगल राई, २७६५ नम्बरको मोटरसाइकल चालक हेटौँडा–१५ वस्ने ३४ बर्षीय शिव थापा र मोटरसाइकलमा सवार हेटौँडा-२ संगम टोल वस्ने ५५ बर्षीय उत्तरसिं दोङ रहेको मकवानपुर प्रहरीले जनाएको । २७६५ नम्बरको मोटरसाइकलमा सवार दोङको टाउकोमा चोट रहेको र अवस्था गम्भिर रहेको जनाइएको छ । तिन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको र गम्भिर घाइते दोङलाई उपचारको लागि भरतपुर पठाइको प्रहरीले जनाएको छ ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















