Email :- prastakhabar@gmail.com

समाज

क्यान मकवानपुरको आयोजनामा साईबर सुरक्षा तथा सचेतना कार्यक्रम

af9a9a46-f3c2-49d2-a8f1-6-1767969664.jpg

२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा साईबर सुरक्षा तथा सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ ।  क्यान मकवानपुरको आयोजनामा शुक्रबार उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकी...

मौसम आंशिक बदली रहने

Fog_1-1637851144-1767921746.jpg

२५ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  हाल गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो...

मौसम मुख्यतया सफा रहने

kathmandu_scene_(4)-nepal-1767834475.jpg

२४ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कर्णाली...

रानी वनद्वारा  मामाघरलाई खाधान्न सहयोग

612149931_257417778988431-1767753258.jpg

२३ पुस, हेटौडा । हेटौडा  वडा नम्बर ६ चौघडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूहले वार्षिकोत्सबको अवसरमा खाधान्न सहयोग गरेको छ । समूहको ३२ औ वार्षिकोत्सवको अवसरमा हेटौडा  ११ मा रहेको मामाघर नेपाल मकवानपुरलाई खाधान्न सहयोग गरेको हो । वन समूहका अध्यक्ष  केशव धितालले मामाघर नेपालका वार्डेन नवीन सिलवाललाई तेल, पिठो, दाल, मसला,...

करेन्ट लागेर एकजनाको मृत्यु

courrent__PnrYkWIq7E-1767749667.jpg

२३ पुस, हेटौंडा । सङ्खुवासभामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिका-५ माङ्सिमाका अमरबहादुर राई रहेका छन् । माङ्सिमाको सिमली खोला नजिक बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा भारी बोकेर हिँडिरहेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।...

नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

pakrau-(1)-1767663990.jpg

२२ पुस, हेटौंडा । प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशंकर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो ।  श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1767663206.jpg

२२ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागका केहि स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही...

जिप दुर्घटना हुँदा एक जना सैनिकको मृत्यु

accident_20220221115319_t-1767611748.jpg

२१ पुस, हेटौंडा । मुगुको पिना गाउँस्थित आल्लाधुन नजिकैको घुम्तीमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक जना सैनिकको मृत्यु भएको छ। हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किने क्रममा बोलेरो जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनामा परेर हनुमानध्वज गुल्मका अमलदार तथा चालक...

जुरीखेत दुर्घटना: ६ मृतकमध्ये ५ पुरूष, १ महिला

IMG-20260105-WA0002-1767578847.jpg

२१ पुस, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरी सडक अन्तरगत मकवानपुरको भीमफेदी-६ जुरीखेतमा भएको दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये ५ जना पुरूष र एक महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा भारत बिहार पटनाका ४२ बर्षीय रजनिस कुमार, भारत बिहार बेगुसराईका ५० बर्षीय अरबिन्द कुमार, हेटौडा-२ कान्तिराजपथका २९...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार