Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा उपमहानगरको स्थापना दिवस: मैत्रीपुर्ण फुटबल प्रतियोगिता आयोजना

FB_IMG_1675901088082-1675901385.jpg

२६ माघ,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसको अवसरमा बुधबार  आयोजित मैत्री पुर्ण फुटवल प्रतियोगितामा महिला जनप्रतिनिधी र प्रशासनको टिम बिजयी भएको छ । ५४ औं स्थापना दिवस अतिरीक्त क्रियाकलाप समितिले हेटौंडा ७ नागश्वती खेल मैदानमा गरेको प्रतियोगितामा जनप्रतिनिधी तर्फ नगरप्रमुख मिनाकुमारी लामाले नेतृत्व गरेको टिम...

सकियो फेकोफन मकवानपुरको लेखा व्यवस्थापन तालिम

FB_IMG_1675858795048-1675858972.jpg

२५ माघ, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३ दिने लेखा ब्यवस्थापन तालिम बुधबार सम्पन्न भएको छ । तालिमको समापन गर्दै हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालले लेखा तालिम प्रत्येक सामुदायिक वनमा मात्रै नभएर सबै संघसंस्थामा काम गर्ने ब्यक्तिहरुको लागि उपयोगी हुने...

हेटौंडा-१८ मा बाघको आक्रमणबाट महिला घाइते

FB_IMG_1675857511025-1675858043.jpg

२५ माघ,हेटौंडा । हेटौंडा १८ हर्नामाडीमा बाघको आक्रमणबाट बाख्रा मारेको २४ घण्टा नबित्दै सोही वडाको मानेडाँडामा एक वृद्ध महिलालाई बाघले आक्रमण गरेको छ। घरबाट नजिकै सुकौरा स्थित जङ्गलमा घास काट्न जादै गरेकी अन्दाजी ५६ वर्षकी स्थानीय मैती बयलकोटीलाई बाघले आक्रमण गरेको बुझिएको छ।  बाघको आक्रमणबाट बयलकोटीको ओठ,गाला र ढाडमा चोक लागेको र...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

monsoon-1675824182.jpg

२५ माघ, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक...

हेटौंडामा बाघले बाख्रा खायो

IMG_20200728_204340-1675780661.jpg

२४ माघ,हेटौंडा। पछिल्लो केही महिना देखी मकवानपुर र हेटौडा आसपासमा बढेको बाघ आतङ्क अझै नियन्त्रणमा आउन सकेको छैन।केही महिना अघि हेटौडा-१ लालझाडीमा बाघले बाच्छा मारेको थियो । आतङ्क मच्चाएको बाघले गए राती हेटौडा-१८  हर्नामाडी  गुम्बाडाँडामा  बाख्रा मारेको छ ।सोमबार राती स्थानीय हरिमाया मोेक्तानको खोरमा रहेको एउटा बाख्रालाई बाघले...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1675734594.jpg

२४ माघ, हेटौंडा। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी...

हेटौंडा-९ मा सवारी दुर्घटना: चालक गम्भीर,प्रहरी निरीक्षक माथी ढुङ्गा प्रहार

20200927_084436-1675728917.jpg

२४ माघ,हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौडा-९ पशुपतिनगरमा सवारी दुर्घटना हुदा एकजना गम्भीर घाइते भएका छन्। भने खटिएका प्रहरी निरीक्षक माथी ढुुुुुङ्गा प्रहार भएको छ। सोमबार राति रातोमाटे बाट हेटौडा बजार  तर्फ आउदै गरेको ना १ क ७३७७ नम्बरको डब्बावाला ट्रकमा सोही दिसाबाट आउदै गरेको मधेश प्रदेश ०३-०२७ प ६२७० नम्बरको स्कुटर...

३ रुपैयाँले बढ्यो इन्धनको मूल्य

20200710_205957-1675698772.jpg

२३ माघ,हेटौंडा  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेबाट लागुहुनेगरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमले ३ रूपैयाँको दरले भाउ बढाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रुपैयाँ र डिजेल तथा मट्टितेल १७५ रुपैयाँ लिटर...

बागमती प्रदेशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

badali-akash-cloudy-sky-1675648979.jpg

२३ माघ, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भु-भागमा आंशिक बदली रही तराईका धेरै भु-भागहरुमा हुस्सु/कुहिरो लागेको छ। सोमबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार