Email :- prastakhabar@gmail.com

समाज

हेटौंडाको हटियामा हात बाधिएको अवस्थामा बालकको शव रुखमा भेटियो,दुई नियन्त्रणमा

20210202_164129-1672072264.jpg

११ पुस,हेटौंडा। हेटौंडामा हाँत बाँधिएका अवस्थामा १२ वर्षीय बालक शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।  सोमबार दिउँसो हेटौँडा–१६  हटिया नजिककै बाबेडाँडामा १२ बर्षीय एक बालकको धात बाधि  रुखमा झुण्डिएको  अवस्थामा शव फेला परेको थियो। मुस्कान भनिने सुजन थिङ नाम गरेका बालक स्थानीय सामुदायिक वनभित्र रुखमा हाँत...

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै 

1500529324_Jesta-nagarik-1672032816.jpg

११ पुस, हेटौंडा । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । यस वर्षको दिवस ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको कामना गरेकी छन् । २०५१ साल पुस ११...

४ प्रतिशत बालबालिका खोप लगाउनबाट वञ्चित

khop-1656853874-165810347-1672032522.jpg

११ पुस, हेटौंडा । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएसएस) २०२२ को अध्ययनले नेपालमा ४ प्रतिशत बालबालिका नियमित खोप लगाउन छुटेको देखाएको छ ।  यो अघिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६  ले देखाएको नतिजाभन्दा ३ प्रतिशतले बढेको हो । सरकारले बर्सेनि एक वर्ष मुनिका करिब ५ लाख ३८ हजार बालबालिकालाई नियमित खोप लगाउने...

नेपाल प्रेस काउन्सिलका संस्थापक अध्यक्ष बस्नेतको निधन

65_n-1671943329.jpg

१० पुस, काठमाडौं । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मेका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा...

क्रिसमसको अवसरमा राष्ट्रपति, र प्रधानमन्त्रीले दिए शुभकामना 

Bidhya-bhandari-and-sher-1671938761.jpg

१० पुष, हेटौंडा । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात प्रभु येशुको जन्मदिनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उलने शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक...

२ किलो युरेनियमसहित ३ जना पक्राउ

pakrau_1-1671926417.jpg

१० पुस, बारा । बाराबाट सशस्त्र प्रहरीले २ किलो युरेनियमसहित ३ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा जितपुरसिमरा ५ का २९ वर्षीय रबि चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका २ बस्ने २२ वर्षीय बृज सहनी रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नंं. १२ गण...

बैदेशिक रोजगारबाट फर्किएकाहरुको लागी पुनः एकीकरण कार्यक्रम

320567484_886826639163872-1671801447.jpg

८ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा सुरक्षित आप्रवासन परियोजना (सामी)को संयोजनमा शुक्रबार हेटौंडामा बैदेशिक रोजगारबाट फर्केका ब्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रमको लागि सरोेकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई आवश्यक योजना तथा कार्यक्रमको विषयमा छलफल...

हेटौंडा-१४ मा आगलागी,घर धनी बेहोस

20200928_095046-1671769169.jpg

८ पुस,हेटौंडा। हेटौंडा-१४ मा आगलागी हुदा गोठ जलेर नष्ट भएको छ। हेटौडा-१४ मयुरधापमा स्थानीय सुन कुमार तामाङको  गोठमा आगलागी हुदा गोठ पुर्ण रुपमा जलि नष्ट भएको हो।  तामाङको घरमा अचानक करेन्ट सर्ट भई आगोलागी हुदाँ घर नजिकै रहेको गोठमा आगो सल्किन पुगी गोठ जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ।आगलागी हुदा एउटा चौपाया जलेको र सात लाख...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1671758147.jpg

८ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागमा आंशिक बदली  रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ। शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशका पहाडी भू-भागमा आंशिक देखि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार