८ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा सुरक्षित आप्रवासन परियोजना (सामी)को संयोजनमा शुक्रबार हेटौंडामा बैदेशिक रोजगारबाट फर्केका ब्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रमको लागि सरोेकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई आवश्यक योजना तथा कार्यक्रमको विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सामी कार्यक्रमकी संयोजक अंजिता थापा मगरले जानकारी दिइन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका भित्रका १९ वटै वडाका विभिन्न ३ वटा सञ्जालमा आवद्ध रहेका बैदेशिक रोजगारबाट फर्किका ३५ जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले कृषी, पशुपालन, अटोमेकानिकल जस्ता विषयमा क्षमता अभिबृद्धि गर्नुपर्ने, बैंक तथा वित्तिय संस्थाहरुबाट सहज रुपमा ऋण पाउने व्यवस्था गर्नुपर्ने, उत्पादित वस्तुहरुको बजारिकरणको व्यस्था हुनुपर्ने, व्यवसाय संचालनको लागि सहज वातावरण र सीपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।
हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा आर्थिक विकास महाशाखा गंगा चौलागाई प्रधानमन्त्री रोजगार कार्यक्रमका मकवानपुर संयाजक लगाएतको उपस्थिति रहेको थियो ।
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...



-nepal-1793665142.jpg)














