३ पुस, चितवन । चितवनमा जंगलश्र हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी रहेका छन् । निकुञ्जबाट आएको हात्तीले शनिबार साँझ घर नजिकै आक्रमण गरेकोमा उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।...
३ पुस, काठमाडाैं । भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय प्रणालीका कारण देशका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको हो । दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। प्रदेश १, बागमती र...
२ पुस,हेटौंडा। हेटौंडा जेसीज बर्ष २०२३ का लागि नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न हेटौंडा जेसीजको भेलाले जेसीज बर्ष २०२३ को लागि नयाँ नेतृत्व चयन गर्न सफल भएको हो। भेलाले जेसीज बर्ष -२०२३ अध्यक्षमा श्रवण कुमार बर्तौला,कार्यकारिणी उपाध्यक्षमा विकेशलाल श्रेष्ठ र अमृत बर्तौला चयन भएका छन्। कार्यकारिणीउपाध्यक्षमा भने...
२पुस,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा समृद्धिका लागि वन प्रादेशिक निती बिषयक संवाद कार्यक्रमको सम्पन्न भएको छ। फेकोफन बागमती प्रदेश अध्यक्ष विनोद सापकोटाको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता फेकोफन केन्द्रीय अध्यक्ष तथा वागमती प्रदेश...
२ पुस,हेटौडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाण्डौं स्थित लर्ड बुद्ध कलेजका विद्यार्थीहरुले अवलोकन गरेका छन । शनिबार बिहान कलेजका विद्यार्थीले वनको अवलोकन गरेका हुन्। वनको अवलोकन गर्न आएका अवलोकनकर्ताहरुलाई समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष केशव धिताल, सचिव नानीमाया रुम्बा, कोषाध्यक्ष गोमा लामिछाने,...
२ पुस, सर्लाही । सर्लाहीमा एक सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको छ। रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि सुरेश साहमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट काभ्रेस्थित सशस्त्र प्रहरी १५ नम्बर गणमा कार्यरत रामनगर गाउँपालिका ४ का ३० वर्षीय साहको दाहिने हातको पाखुरामा गोली लागेको छ। अहिले उनको मलंगवास्थित अस्पतालमा उपचार...
२ पुस, हेटौंडा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार...
१ पुस,हेटौंडा। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल,डिजेल र मटितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो। मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल,मट्टितेल प्रतिलिटर मूल्य १७५ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।...
१ पुस, कञ्चनपुर । बसको ठक्करबाट कञ्चनपुरमा कलेज आइरहेका एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेदकोट नगरपालिका–६ का कविराज बैज रहेका छन् । महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत उनलाई घर सिसैयाबाट साइकल चढि कलेज आइरहेको अवस्थामा महेन्द्रनगरबाट दार्चुला गइरहेको ना ७ ख ६५२१ नम्बरको बसले...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














