१४ कार्तिक, झापा । दमकका छठ पूजास्थलमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक-१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठ रहेका छन् । छुरा प्रहारबाट घाइते श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि झापाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय...
१४ कार्तिक, हेटौंडा । एक महिना भित्रै भारतबाट रासायनिक मल आउने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । आगामी बाली खासगरि गहुँ र मकैका लागि प्रयोग गर्न मिल्नेगरि भारतबाट मल आउने निश्चित भएको कम्पनीको भनाइ छ । खरिद गरिएको मल विराटनगर, वीरगञ्ज र भैरहवामा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म भारतीय कम्पनीले ढुवानी गर्नेछ ।मल खरिद गर्ने...
१३ कार्तिक, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका-८ का २३ वर्षीय समिर वली रहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-५ रामनगरस्थित रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आगलागी हुँदा घाइते वलीको उपचारका क्रममा भेरी...
१३ कार्तिक, नवलपुर । नवलपुरमा आइतबार विहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको पहिचान खुलेको छैन । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २५ जना घाइते भएका छन्। दुर्घटनाका...
१२ कार्तिक, चितवन । चितवनमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ । हत्या हुनेमा माडी नगरपालिका-४ धुसेरीका ३२ वर्षीय जीवन नेपाली रहेका छन् । आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खुकुरी प्रहार गरी हत्या गरेकाे आशंकामा प्रहरीले गैँडाकोट...
१२ कार्तिक, काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ । विस्फोटमा३ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ४ वर्षकी बालिका झरना थापा र ४ वर्षकी सरस्वती राना रहेका छन् । स्थानीय कोदोबारीमा खेल्ने क्रममा बम विस्फोट हुँदा थापाको घटनास्थलमै र रानाको सुर्खेतमा उपचारका क्रममा मृत्यु...
१२ कार्तिक, काठमाडाैं । पश्चिमी वायुका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहने भएको छ । आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको हो । शनिबार देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम...
१२ कार्तिक, हेटौंडा । पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गएको जानकारी दिएका छन् । पश्चिमबाट हावा चलेको र कहिलेकाँही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको वरिष्ठ मौसमविद् पौडेल बताए । तुलनात्मक रुपमा यो हप्ता...
११ कार्तिक, बारा । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा हेटौंडाकी एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । घटनमा परि घाइते भएका मोटरसाइकल चालक उनको छोरा २३ वर्षीय पुजन...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














