Email :- prastakhabar@gmail.com

समाज

चित्रेपानी सामुदायिक वनको अध्यक्षमा घलान

भीमसेन पौडेल ५ कार्तिक,हेटौडा । हेटौडा–६ मा गौरीटारमा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सूर्य बहादुर घलान निर्विरोध चयन भएका छन्। समूहको शनिवार सम्पन्न भएको २१ औं वार्षिक साधारणसभाको बन्द सत्रले घलानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा घनप्रसाद...

चित्रेपानी वनको २१ औ साधारणसभा सम्पन्न,नयाँ नेतृत्व चयन हुदै

५ कार्तिक,हेटौंडा  । हेटौँडा–६ गौरीटारमा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको २१ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।वन समूहका अध्यक्ष सुर्य बहादुर घलानको सभाध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथी हेटौंडा  उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ रहेका थिए। साधारण सभामा वन समूहका अध्यक्ष सूर्यबहादुर घलानले...

मकवानपुरमा मलामी गएर फर्केको अटो दुर्घटना,१ को मृत्यु ३ घाइते

images-9-1666402535.jpg

५ कार्तिक,हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्र  बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुदा एकजनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन। शुक्रबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती-५  कोइलादमार चोक नजिक मलामी गएर फर्केको ना १ ह ५८५५ नम्बरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा...

मकवानपुरको झुरझुरेमा मोटरसाइकल दुर्घटना,बकैयाका दाहाल घाइते

20200925_141948-1666364280.jpg

४ कार्तिक,हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती-४ झुरझुरेमा मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल चालक बकैया-५ का प्रल्हाद दाहाल सहित निजका छोरा छोरी घाइते भएका छन्।  शुक्रबार साँझ भित्री बाटोबाट सडकखण्ड तर्फ आउदै गरेको  ना ६ त ८३०२ नम्बरको ट्याक्टरमा  फापरबारीबाट  सिन्धुली तर्फ जादै गरेको प्रदेश ३-०३००१ प ७०५७...

फेकोफन मकवानपुरको ईन्द्रसरोवरमा बैठक,गाउँपालिकाद्वारा सहकार्य गर्ने प्रतिवद्धता

FB_IMG_1666165788479-1666229669.jpg

३ कार्तिक, हेटौडा ।   सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा बुधवार ईन्द्रसरोवर गाउँपालिकामा भएको समन्वयात्मक बैठक सम्पन्न भएको छ।  स्थानीय वन ऐन, निती नियम समुदाय मैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको हो । बैठकमा बोल्दै ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाले सामुदायिक...

हेटौंडामा भर्खरै भुकम्पको धक्का महसुस

kndra-1666171611.jpg

२ कार्तिक,हेटौंडा। हेटौंडा आसपासको  क्षेत्रमा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको थियो । थप विवरण आउन बाँकी रहेको छ।...

हेटौंडाको राप्ती बगरमा महिलाको शव भेटियो

20200604_122238-1666171243.jpg

२ कार्तिक,हेटौंडा । हेटौंडाको राप्ती खोलाको बगरमा एकजना महिलाको शव भेटिएको छ। हेटौडा १० राप्ती खोलाबगरमा अन्दाजी ५५/६० बर्षीया एक महिलाको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। मंगलबार साँझ भेटिएको उक्त शवको हालसम्म शनाखत हुन नसकेको प्रहरीले जनाएको छ।शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ।शवको प्रकृति...

 सिस्नुपानी नेपालले हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने

250944482_117005884105772-1666139982.jpg

२ कार्तिक, हेटौंडा । गत वर्षहरुमा झैं यसवर्ष पनि सिस्नुपानी नेपाल मकवानपुरले तिहारको अवसरमा कार्तिक ५ गते हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने भएको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने लगायतको नयाँ कार्यसमिति चयन भएर आएपछि भने यो दोस्रो कार्यक्रम हुनेछ । ‘सिस्नुपानी नेपालले हरेक वर्ष तिहारको अवसरमा देउसी...

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

908755044_mato-1666074819.jpg

१ कार्तिक, रौतहट । रौतहटको र कटहरिया नगरपालिका-२ जमुनियामा माटोको  ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ भने अर्की एकजना घाइते भएकी छिन् । तिहार र  छठका लागि घर लिपपोत गर्न माटो लिन गएकी स्थानीय धनराज चौधरीको ६५ वर्षीय श्रीमती मोहनी देवीको ढिस्कोले पुरिएर  मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको छ।   उनकी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार