Email :- prastakhabar@gmail.com

समाज

यस्तो छ बिहीबारको मौसम

1624092501-zr3Pr-1666837581.jpg

१० कार्तिक,हेटौंडा। नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।आजको मौसम  बिहान देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतः सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो केही बदली रही   प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम...

भाइटिकाको साइत ११:३७ मा

Bhai-Tika-1666837392.jpg

१० कार्तिक,हेटौंडा । तिहारको पाचौँ दिन आज भाइटीका भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने साइते भने ११ बजेर ३७ मिनेट रहेको छ। ...

बसको ठक्करबाट हेटौंडा १७ मा एकजनाको मृत्यु

20200604_122238-1666786371.jpg

९ कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ कठायत चोक स्थित धरानचतरा सडकखण्डमा बसले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ४२ बर्षिय सोम गोलेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । बसको ठक्करबाट घाइते भएको...

तिहारमा मौसम सफा रहने

20201018_073747-160298593-1666744643.jpg

९ कार्तिक, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको छ ।  महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने जानकारी दिए । तिहार आउन एक हप्ता अघिदेखि नै देशैभरको मौसम सफा रहेको पौडेलको भनाई छ ।  महाशाखाको पछिल्लो...

हेटौंडामा ३४ जुवाडे पक्राउ

20201101_084000-1666669984.jpg

८ कार्तिक,हेटौंडा । मकवानपुर प्रहरीले  गए राति वागमती प्रदेशको राजधानी हेटौंडाबाट ३४ जना जुवाडेलाई पक्राउ गरेको छ। हार जित हुनेगरी जुवा खेल हुदैछ भन्ने विशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट थानाभर्याङ र जिल्ला प्रहरी कार्यालय मकवानपुर खटि गएको प्रहरी निरीक्षकको टोलीले हेटौडा -११ नवलपुर स्थित बैकुण्ठ बलामीको घरमा रहेको...

रक्षादेवी समूहको २४ औ साधारणसभा सम्पन्न

७ कार्तिक,हेटौडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २४ औं साधारणसभा सोमवार  सम्पन्न भएको छ।  कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय बिडारीको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा साधारणसभा भएको हो।  साधारणसभामा समूहका सचिव भीमसेन पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष...

आज महाकवि देवकोटाको ११४औं जन्मजयन्ती मनाईदैं

Laxmi-Prasad-Devkota-1508-1666571445.jpg

७ कार्तिक, हेटौंडा । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो ।  दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध,...

मकवानपुरको बकैयामा अवैध सालको चिरान काठ बरामद

काठ-1666530230.jpg

६ कार्तिक,हेटौंडा। मकवानपुर प्रहरीले जिल्लाको पुर्वी क्षेत्र बकैयाको धियालबाट अवैध चिरान काठ बरामद गरेको छ।   बकैया वडा नम्बर ७ चिसापानि खोल्सी कालापानी पाखा अन्तरे डाडा स्थित राष्ट्रिय बन भित्र बेबारिसे अबस्थामा सालको चिरान काठहरु रहेको भन्ने खबर प्राप्त हुनासाथ आस्थाई प्रहरी पोष्ट धियालबाट खटि गएको प्रहरी टोलीले उक्त चिरान काठ...

मुनलाइट इन्टरनेशनल स्कुलको अभिभावक भेला सम्पन्न

मुनलाइट-1666522372.jpg

६ कार्तिक,हेटौंडा। हेटौंडा-६ चौघडा शान्तिटोलमा रहेको मुनलाइन इन्टरनेशनल स्कुलले आफ्नो १५ अभिभावक भेला तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न गरेको छ।  विद्यालयका अध्यक्ष वासुदेव सापकोटाको सभाध्यक्षतामा भएको भेला तथा सांस्कृतिक कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार