Email :- prastakhabar@gmail.com

समाज

राक्सिराङमा ढिस्कोले पुरिदा बृद्धको मृत्यु

Dead-bodya-1594373801-1665050677.jpg

२० असोज, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ मागेनीमा घरमाथिको पहिरो खसेर घर पुरिदा एकजनाको मृत्यु भएको छ । लागातार परेको पानीले पहिरो जादा पुरिएर मृत्यु हुनेमा ४७ बर्षका तोक बाहदुर चेपाङ रहेको गाउपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । परिबारका सबै सदस्य ससुराली गएको बेला एक्लै घरमा रहेका चेपाङको ढिस्कोले...

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

IMG_20221006_132705-1665042150.jpg

२० असोज, हेटौंडा । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहीबार बिहान नेपाल फर्किएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो । भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा...

अपडेट: बारा दुर्घटनामा मृतकको संख्या १२ पुग्यो

IMG_20221006_114818-1665041218.jpg

२० असोज, हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा वडा नम्बर २२ तीन नम्बर पुलनजिकको मोडमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडा ल्याइएकोमा केहिको अहिलेसम्म १२ जनाको मृत्यु भएको पुष्टि भएको मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले जानकारी...

बाराको ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा आधा दर्जनको मृत्यु

IMG_20221006_114818-1665036216.jpg

२० असोज, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-२२ तीन नम्बर पुल नजिक मोडमा बस दुर्घटना हुँदा कम्तीमा आधा दर्जनको मृत्यु भएको छ । हेटौंडाबाट बिरगंज तर्फ जादै गतेको बागमती प्रदेश ०६ -००१ ख ०११० नम्बरको बस सडकबाट  सय मिटर तल खसी दुर्घटना भएको हो ।  उद्दार कार्य चलिरहेको र दुर्घटनामा घाइते भएकालाई उपचारका लागि...

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

9eb6ec12065918a8c8b8fc825-1665025390.jpg

२० असोज, हेटौंडा । हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती  प्रदेश, गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बिहीवार दिउँसो  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा...

मासु खाँदा घाँटीमा हड्डी अड्किएर अर्का एक जनाको मृत्यु

death-1664935860.jpg

१९ असोज, लमजुङ । लमजुङमा पनि मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ। मत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-९ का ४५ बर्षीष शम्सेर दमै रहेका छन् । घाँटीमा अड्किएको हड्डी निकाल्न नसक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । यसअघि, मंगलबार चितवनको कालिका नगरपालिका-८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी...

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-rain-moonsoon-1664935354.jpg

१९ असोज, हेटौंडा । हाल प्रदेश १, मधेश प्रदेश, बागमती  प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र...

आज देशभर वर्षाः मौसम पूर्वानुमान महाशाखा

raining-1664883761.jpg

१७ असोज, हेटौंडा । दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा...

कक्षा १२ को पूरक परिक्षा असोज ३० र ३१ गते हुने

rastriya_pariksha_board_i-1664799502.jpg

१७ असोज, हेटौंडा । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सोमबार पूरक परिक्षाको परिक्षा केन्द्र सार्वजनिक गर्दै ३० र ३१ गते परिक्षा सञ्चालन हुने जानकारी गराएको हो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

थप समाचार