२५ असोज,हेटौंडा। सोमबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-११ मा कारको ठक्करबाट घाइते व्यक्तिको मृत्यु भएको। मृत्यु हुनेमा हेटौंडा–३ बसामाडीका ३८ वर्षीय शम्सेर सिंह नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ। राजमार्ग खण्डमा बाटोमा हिँड्दै गर्दा सोमबार राति बिरगजंबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७...
२५ असोज, हेटौंडा । बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरुलाई सर्वाजनिक गरेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत नक्कली नेपाली नोटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारि पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिया, कलैया...
२५ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर डेंगु संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग संक्रमण पुष्टि भएको छ । हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण...
२४असोज,हेटौंडा। मकवानपुरको भीमफेदीमा एकजनाको शव भेटिएको छ। खोलाले बगाएको अवस्थामा एक जनाको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।भीमफेदी गाउँपालिका-८ स्थित इपा खोलाले बगाएको अवस्थामा अन्दाजी ३२ वर्षीय एक पुरुषको शव फेला परेको जनाइएको छ।शवको सनाखत हुन सकेको छैन।शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ।...
२४ असोज, हेटौंडा । मुगुमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ । छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आईतबार बेलुका पहिरो जाँदा नौ जना बेपत्ता भएका थिए । आज सोमबार उनिहरूमध्ये आठ जनाको शव भेटिएको जिल्लाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिए । हमालका अनुसार सालिम गाउँका ६१ वर्षका हाजिरा भग्री, ३० वर्षका...
२४ असोज, हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागूऔषध सहित आइतबार २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा हेटौंडा–११ बस्ने ३२ बर्षका बुद्ध गोङ्वा र ११ कै २६ बर्षीय ईन्द्रबहादुर अधिकारी रहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे विक्रमचोक स्थित भित्री सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना २६ प ५८४३ नम्बरको...
२२ असोज । मकवानपुरको राक्सिराङ गाउँपालिका २ कान्द्राङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका ६ घर भएका अन्दाजी ४० बर्षका मनोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ । राक्सिराङ गाउँपालिका ९ धुरु स्थित ससुराली बस्दै आएका राई शुक्रबार साझ घरबाट निस्केकोमा आज शनिबार बिहान् मृत अवस्थामा फेला परेको हुन् । मादक पदार्थ सेवन...
२२ असोज, हेटौंडा । त्रिभुवन राजपथको भिमफेदी गाउपालिकाको बाह्र घुम्तीमा सुख्खा पहिरो गएपछि सडक अबरुद्ध भएको छ । भिमफेदी गाउपालिकाको बाह्रघुम्ती भन्दा केही माथी रहेको तेर्सो सडकमा सल्लाको रुख ढलेको र सुख्खा पहिरो गएपछी सडक पुर्ण रुपमा अबरुद्ध भएको हो । पहिरोका कारण हेटौंडा हुँदै नामटार, कैलाश, दामन पालुङ र काठमाडौ जाने र आउने सवारी...
२० असोज, मनाङ । मनाङमा बिहीबार विहानदेखि हिउँ पर्न थालेको छ । मनाङको माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेको हो । मंगलबार रातिदेखि पानी परिरहेको र बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा बाक्लो हिउँ परेको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण बिद्युत र ईन्टरनेट सेवा अवरूद्ध छ भने ...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




